राष्ट्रियसभालाई विधेयकमा दुई वर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय

 असार १८, २०८२

काठमाडौँ, १८ असार : राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दुई वर्ष अवधिको कुलिङ पिरियडका विषयमा समितिको प्रतिवेदनको…

‘ग्रे लिस्ट’बाट बाहिर निस्कन सुनचाँदीमा विलासिता कर

 असार १८, २०८२

राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, १८ असार ः उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल अहिले सम्पत्ति शुद्धीकरण मामिलामा वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टाक्सफोर्स–एफएटिएफ) को खैरो सूची (ग्रे लिस्ट)मा रहेको…

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनालाई छ महिनाको जेल सजाय

 असार १८, २०८२

ढाका, १८ असार : बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा बुधबार दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ । सन् २०२४ को अगष्टमा विद्यार्थी नेतृत्वको विद्रोहको…

गाजामा युद्धविराम गर्न इजरायल सहमत : राष्ट्रपति ट्रम्प

 असार १८, २०८२

वासिङ्टन डीसी, अमेरिका, १८ असार : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार इजरायलले गाजामा ६० दिनको युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमत भएको बताउनुभएको छ । ट्रम्पले हमासलाई…

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

 असार १८, २०८२

काठमाडौं, १८ असार : राष्ट्रियसभाको आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकारले विद्यालय शिक्षा विधेयक नरोकेकाले शीघ्र आउने स्पष्ट पार्नुभएको छ ।  ‘विनियोजन विधेयक, २०८२’ का सम्बन्धमा शिक्षा विज्ञान…

११ वर्षे पवन कुमाल फलामे खोरमा जीवनका खुसी खोज्दै

 असार १८, २०८२

पाल्पा, १८ असार : सडक छेउमा रहेको रुख नजिकै एउटा फलामे खोर बनाइएको छ । त्यही खोरभित्र थुनिएर जीवनका खुसी भेटाउने प्रयासमा हुनुहुन्छ, बालक पवन कुमाल । पाल्पाको रामपुर नगरपालिका–६ स्थित तिलकपुर…

प्रदेशको सफलता सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति

 असार १८, २०८२

काठमाडौँ, १८ असार : राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत गर्ने महत्त्वपूर्ण आधार प्रदेश भएको उल्लेख गर्दै प्रदेशको सफलता नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफलता भएको बताउनुभएको छ । आज…

धनुषामा छुरा प्रहार गरी एक वृद्धको हत्या

 असार १८, २०८२

धनुषा, १८ असारः धनुषामा छुराप्रहार गरी एक वृद्धको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या भएका वृद्धलाई आफ्नै ज्वाइँले छुरा प्रहार गरी हत्या गरेको हो । जनकपुरधाम उपमहानगरपालिका–१५…

विपन्नलाई निःशुल्क धारा, श्रमिकको स्वास्थ्य बिमा

 असार १८, २०८२

झापा, १८ असारः मेचीनगर नगरपालिकाले विपन्न परिवारका लागि निःशुल्क खानेपानीको धारा जडान गरिदिने भएको छ । नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रमसहितको बजेटमा अति न्यून आय भएका…

‘लेख्नु भनेको सोच्नु हो’ : के च्याटजिपिटी प्रयोग गर्ने विद्यार्थीहरूले कम सिक्छन् ?

 असार १८, २०८२

पेरिस, १८ असार : जब जोसेलिन लेइत्जिङ्गरले आफ्ना विश्वविद्यालयका विद्यार्थीहरूलाई उनीहरूको जीवनमा उनीहरूले भेदभाव देखेका समयहरूको बारेमा लेख्न लगाउनुभयो, उहाँले धेरै कथामा स्याली नामकी महिला पीडित भएको थाहा पाउनुभयो ।…