नीति तथा कार्यक्रम : आत्मनिर्भर कृषिमा सहयोग पुग्ने

 जेठ ०६, २०८०

कर्णाली, ६ जेठ : सङ्घीय सरकारले ल्याएको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनसके आत्मनिर्भर कृषि विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्को दुवै सदनको…

सूर्यगढीको कोम्राङपाखामा विद्युत् पुग्यो

 जेठ ०६, २०८०

त्रिशूली, ६ जेठ : नुवाकोटको सूर्यगढी गाँउपालिका–१ को कोम्राङपाखासहितको आसपासमा विद्युत् सेवा पुगेको छ । जिल्लाको दुर्गम क्षेत्र र माथिल्लो भूभाग भएकाले भौगोलिक कठिनाइको कारण विद्युत प्रसारण प्रणाली पुग्न नसकेको…

गोसाइँकुण्डमा विशेष मेला सुरु

 जेठ ०६, २०८०

रसुवा, ६ जेठ : रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरू भएको छ । गङ्गा दशहरा पर्वअन्तर्गत आरम्भ भएको १० दिने विशेष मेला भर्नका लागि…

तारकेश्वरमा ‘एक घर, एक धारा’

 जेठ ०६, २०८०

काठमाडौँ, ६ जेठ : तारकेश्वर नगरपालिकाले एक घर, एक धाराका लागि नगरपालिकाभित्रका ११ वटै वडामा पानी ट्याङ्की निर्माण गर्ने भएको छ । तारकेश्वरद्वारा शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख कृष्णहरि…

बाख्रापालक कृषकलाई अनुदान वितरण

 जेठ ०६, २०८०

म्याग्दी, ६ जेठ : बेनी नगरपालिकाका छ वटा वडालाई समेटेर बाख्राको व्यावसायिक उत्पादन केन्द्र ब्लक कार्यक्रममा आबद्ध कृषकलाई रु १६ लाखभन्दा बढी अनुदान वितरण गरिको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण…

स्पष्टीकरणपछि सडकको काम पुनः सञ्चालन

 जेठ ०६, २०८०

दमौली, ६ जेठ : ठेक्का सम्झौता भएर लामो समयसम्म प्रगति हुन नसकेको तनहुँको भानु नगरपालिकास्थित भानु मार्गको काम पुनः सुरु भएको छ । पटक–पटक म्याद थप भएर पनि सडक कालोपत्रको…

सुरक्षाकर्मीद्वारा सुनकोशी नदीमा उद्धारको पूर्वाभ्यास

 जेठ ०६, २०८०

काभ्रे, ६ जेठ : मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन पूर्वतयारीस्वरुप सुरक्षाकर्मी उद्धारको पूर्वाभ्यास गरिरहेका छन् । दुई जिल्लाका सशस्त्र प्रहरीद्वारा काभे्रपलाञ्चोकस्थित सुनकोशी…

पदक विजेता वादोरियो कराते टोली फर्कियो

 जेठ ०५, २०८०

काठमाडौँ, ५ जेठ : मलेसियामा भएको १९ औँ अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते प्रतियोगिताका पदक विजेता नेपाली वादोरियो कराते टोली आज स्वदेश फर्किएको छ । गत वैशाख २९…

साउदी अरबको जेद्दाहमा अरब लिगको शिखर सम्मेलन सुरु

 जेठ ०५, २०८०

जेद्दाह, साउदी अरब, ५ जेठ : साउदी अरबको जेद्दाह शहरमा अरब लिगको ३२ औँ शिखर सम्मेलन शुक्रबारदेखि शुरु भएको छ । सम्मेलन यस क्षेत्रको स्थायित्वका लागि महत्वपूर्ण क्षेत्रीय र विश्वव्यापी…

हरियाणा ः अधिक वजन घटाउन प्रहरीलाई आग्रह

 जेठ ०५, २०८०

चण्डीगढ, भारत, ५ जेठ : हरियाणामा प्रहरी अधिकारीको अत्यधिक वजन घटाउन राज्य सरकारले निर्देशन दिएको छ । हरियाणा राज्यका गृह तथा स्वास्थ्य मन्त्री अनिल विजले बिहीबार जारी गरेको निर्देशनमा ‘मोटोपन’…

लोकप्रिय