कभर्डहल निर्माण सम्पन्न
भजनी, ६ जेठ : कैलालीको जानकी गाउँपालिका–१ दुर्गौलीमा कभर्डहल निर्माण दुई वर्ष अगाडि सम्पन्न भएको थियो । विशेषगरी ब्याडमिन्टन खेलाडीलाई लक्षित गरेर निर्माण भएको कभर्डहलमा ब्याडमिन्टनका दुई कोड निर्माण भएका…
बुद्ध एयरको जहाजमा मुसा देखिएपछि…
काठमाडौँ, ६ जेठ : जनकपुरबाट काठमाडौँ उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित गरिएको छ । उक्त जहाज काठमाडौँ उड्नै लाग्दा यात्रुले मुसा देखेपछि उडान रोकेर…
आफैँलाई आगो लगाएकी महिलाको उपचारका क्रममा मृत्यु
काठमाडौँ, ६ जेठ : काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा आफैँलाई आगो लगाएर गम्भीर घाइते भएकी ३६ वर्षीय शान्ति श्रेष्ठको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । रामेछापको मन्थली नगरपालिका–६…
कामपाका प्रमुख साह शिक्षण विधि निरीक्षण गर्न सामुदायिक विद्यालयमा
काठमाडौँ, ६ जेठ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सामुदायिक विद्यालयमा सञ्चालन गरिएको शिक्षण विधि, सिकाइ पद्धति र शिक्षामा सीप कार्यक्रमको निरीक्षण गर्नुभएको छ । सामुदायिक विद्यालयमा शिक्षण विधि र…
बागलुङमा सुविधा सम्पन्न वृद्धाश्रम निर्माण
गलकोट, ६ जेठ : बागलुङ नगरपालिका–४ स्थित निरयघाटमा अत्याधुनिक वृद्धाश्रम निर्माण सम्पन्न गरिएको छ । निर्माणाधीन मानवसेवा आश्रम भवन नजिकै सुविधा सम्पन्न वृद्धाश्रम निर्माण सम्पन्न गरिएको हो । नगरपालिकाको समन्वय…
दुर्घटना रोक्न सडकमा बिस्कुन सुकाउन प्रतिबन्ध
झापा, ६ जेठ : सडकमा बिस्कुन सुकाउँदा दुर्घटनाको जोमिख बढेकाले झापा गाउँपालिकाले प्रतिबन्ध लगाएको छ । कालोपत्र गरिएका ग्रामीण क्षेत्रका सडकमा किसानले उत्पादन गरेका मकै, धान, गहुँ लगायतका सामग्री सुकाउँदा…
पर्यटन प्रवर्द्धन गर्न पोखरी संरक्षण र पर्यटन पार्क निर्माण
ढोरपाटन, ६ जेठ : पछिल्लो समय गाउँ–गाउँमा मोटरबाटो पुग्न थाले । बिना इन्जिनियरिङ निर्माण भएका सडकले एकातर्फ पर्यावणमा असर पु-याउनका साथै बाढी र पहिराको जोखिम पनि उत्तिकै बढाएको छ भने…
कोरियाली राष्ट्रपति र प्रधानमन्त्री मोदीबीच भेटवार्ता
हिरोसिमा जापान, ६ जेठ : दक्षिण कोरियाका राष्ट्रपति युन सुक येल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुवै पक्षबीच पारस्परिक सम्बन्ध विस्तारका साथै प्रतिरक्षा र व्यापारीक सम्बन्ध…
मेघगर्जन र चट्याङ्सहित पानी पर्ने सम्भावना
काठमाडौँ, ६ जेठ : देशमा अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । प्री–मनसुनी गतिविधि सक्रिय नै रहेकाले आज पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्सहित पानी…
एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ : नेता पौडेल
काठमाडौँ, ६ जेठ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौँमा एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ । जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर तथा वातावरण…






