बहिरङ्ग सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म, सबै सङ्घीय अस्पताललाई शिक्षण अस्पताल बनाइने

 जेठ ०५, २०८०

काठमाडौँ, ५ जेठ : सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सामुदायिक अस्पतालको स्तरोन्नतिदेखि प्रदेशस्तरको ‘सुपर स्पेशियालिटी अस्पताल’ निर्माणलाई प्राथमिकता दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रस्तुत…

सार्वजनिक प्रशासनलाई समावेशी र जनउत्तरदायी बनाउने

 जेठ ०५, २०८०

काठमाडौँ, ५ जेठ : सरकारले सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ, प्रतिस्पर्धी, समावेशी र जनउत्तरदायी बनाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ¬्घीय संसद्को संयुक्त बैठकमा आज सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०८०/०८१…

मानिसले कम्तीमा चार हजार ५०० वर्षदेखि चुम्बन गर्दै आएको एक अध्ययनको दावी

 जेठ ०५, २०८०

कोपेनहेगन, ५ जेठ : मनोरञ्जनको रूपमा चुम्बनलाई देखाउने सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो…

प्रदेशको समृद्धिका लागि निजी क्षेत्रसँग हातेमालो गर्ने

 जेठ ०५, २०८०

काठमाडौँ, ५ जेठ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको समृद्धिका लागि  निजी क्षेत्रसँग हातेमालो गरी हिँड्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिद्वारा आज यहाँ आयोजित…

प्लास्टिक झोला प्रयोगमा रोक लगाउने सरकारको नीति

 जेठ ०५, २०८०

काठमाडौँ, ५ जेठ : कार्बन उत्सर्जन कटौती र जलवायु परिवर्तनका मुद्दामा सरकारले केही महत्त्वपूर्ण नीति तय गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले प्लास्टिक झोलाको प्रयोगमा रोक…

प्रदेशको समृद्धिका लागि निजी क्षेत्रसँग हातेमालो गर्ने

 जेठ ०५, २०८०

मोरङ, ५ जेठ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको समृद्धिका लागि  निजी क्षेत्रसँग हातेमालो गरी हिँड्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिद्वारा आज यहाँ आयोजित…

नयाँ मुलुकसँग हवाई सम्झौता गरिने

 जेठ ०५, २०८०

सरकारले नयाँ मुलुकसँग हवाई सेवा सम्झौता गर्ने योजना बनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा…

एक सय ८८ बुँदामा समेटिएको नीति तथा कार्यक्रम : अर्थतन्त्रको सुधारदेखि भ्रष्टाचार नियन्त्रणसम्म

 जेठ ०५, २०८०

काठमाडौँ, ५ जेठ : अर्थतन्त्रको सुधार, भ्रष्टाचार नियन्त्रण एवं उत्पादन वृद्धि गर्ने लक्ष्यसहित सरकारले कूल एक सय ८८ बुँदामा समेटिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।…

दुई वर्षभित्र रङ्गशालाको स्तरोन्नति गर्ने

 जेठ ०५, २०८०

काठमाडौँ, ५ जेठ : सरकारले आगामी दुई वर्षभित्रमा काठमाडौँको कीर्तिपुर र मूलपानी क्रिकेट रङ्गशालाको स्तरोन्नति सम्पन्न गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा आगामी दुई…

विद्यालय तहको पाठ्यक्रममा पुनरवलोकन गरिने

 जेठ ०५, २०८०

काठमाडौँ, ५ जेठ : सरकारले विद्यालय तहको पाठ्यक्रममा समसामयिक पुनरावलोकन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा…

लोकप्रिय