मेलम्ची खानेपानीलाई स्थायी बनाउने सरकारको प्रतिबद्धता
काठमाडौँ, ५ जेठ : सरकारले मेलम्ची खानेपानी आयोजनालाई १२ महिना नै राजधानीमा आउने गरी आवश्यक काम गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको…
प्रतिनिधिसभाद्वारा राष्ट्रपति पौडेललाई धन्यवाद ज्ञापन
काठमाडौँ, ५ जेठ : प्रतिनिधिसभाले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले सो सम्बोधनका लागि धन्यवाद…
आर्मी र खुमलटारबीचको खेल बरबरीमा सकियो
काठमाडौँ, ५ जेठ : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको विभागीय टोली त्रिभुवन आर्मी क्लब र एफसी खुमलटार क्लबबीचको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा…
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने
काठमाडौँ, ५ जेठ : सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा…
बरुञ्चे हिमाल सफाइ अभियान सम्पन्न, सगरमाथा र ल्होत्से हिमाल सफाइ जारी
काठमाडौँ, ५ जेठ : नेपाली सेनाले सफा हिमाल अभियान, २०२३ अन्तर्गत बरुञ्चे हिमाल सफाइ अभियान सम्पन्न भएको जनाएको छ । सेनानी समीरबहादुर बस्नेतको नेतृत्वमा खटिएको नेपाली सेनाको आठ जना र…
कैलाली कञ्चनपुर रेबिजको जोखिममा
सुदूरपश्चिम, ५ जेठ : सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा रेबिज रोगको जोखिम बढेपछि रोकथामका लागि रेबिजविरुद्धको खोप अभियान थालिएको छ । रेबिज रोकथामका लागि पछिल्ला समय कैलालीमा मात्रै तीन हजारभन्दा…
नेपालीको संविधानको व्याख्या भाग १ र २’ सार्वजनिक
काठमाडौं, ५ जेठ : वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीद्वारा लिखित ‘नेपालीको संविधानको ब्याख्या भाग १ र २’ सार्वजनिक भएको छ । पैरवी प्रकाशनले प्रकाशित गरेको उक्त कृतिको पूर्वराष्ट्रपति डा रामवरण…
नीति तथा कार्यक्रम : वर्षामा ५० र हिउँदमा ३० युनिटसम्मको बिजुली निःशुल्क
काठमाडौँ, ५ जेठ : सरकारले बिजुलीको आन्तरिक खपत बढाउने लक्ष्यका साथ महत्वपूर्ण कार्यक्रम अगाडि सारेको छ । विशेषगरी वर्षायाममा उत्पादित बिजुलीको खपत बढाउने लक्ष्यका साथ ५० युनिट बराबरको बिजुली निःशुल्क…
विद्यालय तहदेखि नै विपद्सम्बन्धी सचेतना गराउनुपर्छ : प्रमुख कोइराला
विराटनगर, ५ जेठ : विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विद्यालय तहदेखि नै विपद्का विषयमा जानकारी दिनुपर्नेमा जोड दिनुभएको छ । सशस्त्र प्रहरी बल कङ्कालिनी गण हेडक्वाटरले आयोजना गरेको जल उत्पन्न…
नीति तथा कार्यक्रमको पूर्णपाठ
काठमाडौँ, ५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति कार्यक्रम आज…






