खानेपानीको बक्यौता नतिरेपछि मेचीनगरको धारा काटियो
झापा, ६ जेठ : तीन वर्षदेखि मेचीनगर नगरपालिका कार्यालयले खानेपानीको बक्यौता महसुल नतिरेका कारण नगरपालिका कार्यालयको खानेपानीको धारा काटिएको छ । धारा काटिएपछि मेचीनगर नगरपालिकाको कार्यालय परिसरमा रहेको नगर प्रहरी…
गैँडाको आक्रमणबाट एकको मृत्यु
चितवन, ६ जेठ : गैँडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ नारायणचोकका ६० वर्षीय झलकराज पौडेल रहेको…
सरकारले राम्रा कामको सुरुआत गरेको छ : सञ्चारमन्त्री
काठमाडौँ, ६ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण तथा जनअपेक्षा पूरा गर्नेगरी वर्तमान सरकारले राम्रा कामको सुरुआत गरेको बताउनुभएको छ । प्रेस सेन्टर…
गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ, ६ जेठ : हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण आगामी तीन दिनसम्म देशका पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल…
Agriculture a top priority of Gandaki province govt.: CM Pandey
Balewa, May 20 : Gandaki Province Chief Minister Surendra Raj Pandey assured that the Gandaki province government would accord the highest priority to boost agriculture production. At a programme organized…
नेपाली चलचित्र विदेशमा प्रदर्शन हुँदै
काठमाडौँ, ६ जेठ : पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा प्राप्त गर्न थालेका छन् । नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा…
‘मानवमा परोपकारी भावनाको विकास गर्नुपर्छ’
दमौली, ६ जेठ : गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले मानवमा परोपकारी भावना विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । ब्रह्माकुमारी राजयोग केन्द्र भिमादले आज आयोजना गरेको स्वागत एवं सम्मान…
नीति तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनमा चेम्बरको जोड
काठमाडौँ, ६ जेठ : नेपाल चेम्बर अफ कमर्सले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनमा जोड दिएको छ । आज एक विज्ञप्ति जारी गर्दै चेम्बरले मुलुकको…
रौतहटमा छुरा प्रहार गरी हत्या
रौतहट, ६ जेठ : रौतहटमा छुरा प्रहार गरी एकजनाको हत्या गरिएको छ । गौर नगरपालिका–७ सिसवा गाउँमा गए राति छुरा प्रहार गरी ५० वर्षीय यार महमद खानको हत्या गरिएको हो…
पूर्वराष्ट्रपति ओबामासहित पाँच सय अमेरिकीमाथि रुसी प्रतिबन्ध
वासिङ्टन, ६ जेठ : अमेरिकाले आफूमाथि लादेको नाकाबन्दीको प्रतिकार गर्दै रुसले पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामासहित पाँच सय जना उच्च पदस्थ अमेरिकी नागरिकमाथि रुसले प्रतिबन्ध लगाएको छ । रुसी विदेशमन्त्रालयले पूर्वराजदूत…






