तीन महिनामा २३ लागुऔषधसम्बन्धी मुद्दा
टीकापुर, ६ जेठ : कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयमा तीन महिनाको अवधिमा २३ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन् । । गएको माघ २४ गतेदेखि यही वैशाखसम्म लागुऔषधका २३ मुद्दा…
व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु : अर्थमन्त्री डा महत
काठमाडौँ, ६ जेठ : अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रको पछिल्लो अवस्था र सूचकका बारेमा आज छलफल गर्नुभएको छ । उहाँले नेपाली उद्योगी व्यवसायीलाई ‘प्रमोट’ गर्नेजस्ता कुरालाई आउँदो…
राजतन्त्रभन्दा गणतन्त्र गुणात्मक ढङ्गले राम्रो : प्रधानमन्त्री
काठमाडौँ, ६ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणापछि सबै क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको बताउनुभएको छ । अखिल नेपाल ट्रेड युनियन महासङ्घको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा…
सरकारी कार्यालयको पूँजीगत खर्च दश महिनामा ३५ प्रतिशत
वीरगञ्ज, ६ जेठ : चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा पर्सामा रहेका सरकारी कार्यालयको पूँजीगत खर्च निराशाजनक देखिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय वीरगञ्जका अनुसार पर्सास्थित ४२…
नीति तथा कार्यक्रम : सुक्खा बन्दरगाह तीन वर्षमा, करिडोर प्राथमिकतामा
महेन्द्रनगर, ६ जेठ : सरकारको आगामी नीति तथा कार्यक्रममा लामो समयदेखि विविध कारणले गति लिन नसकेका दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माण र महाकाली करिडोरलाई समेटेपछि यहाँका दुई ठूला आयोजनाको चाँडै…
नागरिक पत्रकारिता गर्न जरुरी छ : सञ्चार मन्त्री रेखा शर्मा
काठमाडौँ, ६ जेठ : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले वर्तमान सरकारले आन्दोलनद्वारा स्थापित उपलब्धीलाई संस्थागत गर्ने कार्य गरिरहेको बताउनुभएको छ । यहाँस्थित शनिबार प्रेस सेन्टर, नेपालको प्रतिष्ठान प्रदेश…
सहरमा हरियाली प्रवद्र्धनका लागि एक लाख बिरुवा रोप्दै कामपा
काठमाडौँ, ६ जेठ : सहरमा हरियाली प्रवद्र्धनका लागि एक लाख बिरुवा रोप्ने अभियानअन्तर्गत आज काठमाडौँ महानगरपालिकाले शङ्खधरपार्क ९रत्नपार्क० मा वृक्षरोपण गरेको छ । रोपिएका बिरुवा कपुर, धूपी र समीका छन्…
ऐतिहासिक स्थलको संरक्षण आवश्यक : महासचिव पोखरेल
देउखुरी, ६ जेठ नेकपा (एमाले) का महासचिव एवम् लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शङ्कर पोखरेलले ऐतिहासिक स्थलको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । दाङको तुलसीपुर–१९ स्थित ऐतिहासिक एवम् धार्मिक पर्यटकीय स्थल छिल्लीकोट कालिका…
चालक अनुमति पत्र नविकरण पाल्पाबाटै
रामपुर पाल्पा, ६ जेठ सवारी चालक अनुमति पत्र नविकरण पाल्पाबाटै थालिएको छ । यसअघि सो कार्य बुटवल लगायतका स्थानबाट हुने गरेको थियो । सेवाग्राहीको सहजतालाई ध्यानमा राखेर जिल्लाबाटै सवारी चालक…
नीति तथा कार्यक्रममा हामीले उठाएका विषय समेटिएका छन् : महासङ्घ
काठमाडौँ, ६ जेठ : निजी उद्योगी तथा व्यवसायीहरुको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारको नीति तथा कार्यक्रममा आफुले दिएको सुझाव सम्बोधन गरिएकामा प्रसन्नता व्यक्त गरेको छ । महासङ्घले अहिलेको…






