किसानलाई फलफूलका बिरुवा वितरण

 असार २०, २०८२

कञ्चनपुर, २० असार : किसानलाई फलफुल खेतीतर्फ आकर्षित गर्न यहाँस्थित कृष्णपुर नगरपालिकाले एक हजार आठ सय ४४ फलफूलका बिरुवा अनुदानमा वितरण गरेको छ । नगरपालिकाको कृषि विकास शाखाले चालु आर्थिक…

मधेस प्रदेशको दक्षिण भूभागमा कम वर्षा हुने

 असार २०, २०८२

काठमाडौँ, २० असार : जल तथा मौसम विज्ञान विभागले जुलाईदेखि सेप्टेम्बर (असार १७ देखि असोज १४) सम्मको तीन महिनामा मधेस प्रदेशका दक्षिणी भू–भागमा सरदरभन्दा कम वर्षा हुने अद्यावधिक आकलन सार्वजनिक…

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता : राष्ट्रपति

 असार २०, २०८२

काठमाडौँ, २० असार : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता भएको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति…

प्रधानमन्त्री ओली स्पेनमा सम्पन्न राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिइ स्वदेश फिर्ता

 असार २०, २०८२

काठमाडौँ, २० असार : प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना भएको संयुुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ भाग लिई आज स्वदेश…

सुर्खेतमा चट्याङ लागेर एकको मृत्य चार घाइते

 असार २०, २०८२

कर्णाली, २० असार : भेरीगङ्गा नगरपालिका ८ कुइरे भन्ने स्थानमा परेको चट्याङले एक जनाको मृत्यु भएको छ । कुइरेमा रहेको वीरबहादुर थापाको खेतमा रोपाइँ गरिरहेको अवस्थामा आज दिउसो ३ः०० बजे…

राससकर्मी दर्नाललाई युवा पत्रकारिता पुरस्कार

 असार २०, २०८२

काठमाडौँ, २० असार : राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता सुशील दर्नाललाई यस वर्षको युवा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । युवा तथा खेलकुद मन्त्रालयले समाचारदाता दर्नालसहित पत्रकारहरु प्रकृति दाहाल,…

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत

 असार २०, २०८२

कैलाली, २० असार : कैलालीको गोदावरी नगरपालिका–१० मालाखेती खमौराका इन्द्रबहादुर सिंह मडै, लोकबहादुर मडै र मानबहादुर मडैले संयुक्त साझेदारीमा गेटामा रहेको आँप बगैँचा भाडामा लिएर व्यवसाय गर्दै आउनुभएको छ ।…

अमेरिकी कर वृद्धिका कारण श्रीलङ्काको कुल गार्हस्थ्य उत्पादन १.५ प्रतिशतले घट्ने : आइएमएफ

 असार २०, २०८२

कोलम्बो, २० असार : संयुक्त राज्य अमेरिकाले श्रीलङ्काको निर्यातमा ४४ प्रतिशत कर कायम गरेमा र प्रतिस्पर्धी व्यापारिक साझेदारहरूमाथिको कर घटाएमा श्रीलङ्काको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा १.५ प्रतिशतसम्म गिरावट आउन…

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

 असार २०, २०८२

काठमाडौँ, २० असार : होराइजन मिडियाद्वारा निर्मित कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण यही असार २० गते शुक्रबार अर्थात् आजदेखि प्रसारण हुने भएको छ । ऐनाको पहिलो संस्करणमा सामाजिक विसङ्गतिविरुद्धका विषयमा समावेश…

पाकिस्तानमा भवन भत्किँदा छ जनाको मृत्यु, १० जना भग्नावशेषमा फसेको आशङ्का

 असार २०, २०८२

कराँची, २० असार : पाकिस्तानमा शुक्रबार पाँच तले भवन भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । यो घटना स्थानीय समयअनुसार बिहान १०…