एसिसी यू-१६ इस्ट जोन कपको उपाधि नेपाललाई
काठमाडौँ, २१ असार : नेपालले एसिसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियाको युकेएम ओभलमा आज सम्पन्न फाइनलमा सिङ्गापुरलाई दुई विकेटले पराजित गर्दै नेपालले उपाधि हात…
क्याम्बोडियामा हवाई यातायात विस्तारसँगै यात्रु आगमनमा उल्लेखनीय वृद्धि
फ्नोम पेन्ह, २१ असार : क्याम्बोडियाले सन् २०२५ को पहिलो छ महिनामा कुल ३४ लाख २० हजार अन्तर्राष्ट्रिय हवाई यात्रुहरूको आगमन दर्ता गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६…
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
ढोरपाटन (बागलुङ), २१ असार : बुकीपाटनको उत्तर पट्टी देखिने अनगिन्ती हिमशृङ्खला । चारैतिर हरियाली पहाड । त्यही पहाडका डाँडैभरि सेताम्मे भेडाका बथान । छेउछाउमा बाँसको चित्रा र प्लास्टिकका त्रिपालले बेरिएका…
नेपालको प्रविधि क्षेत्रमा लगानी गर्न ब्रिटिश लगानीकर्ताहरूलाई आग्रह
राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, २१ असार : बेलायतको लन्डनस्थित नेपाली राजदूतावासमा आयोजित उच्चस्तरीय नेपाल–युके टेक फोरममा दुवै देशका नीति निर्माताहरू, कूटनीतिज्ञहरू, व्यावसायिक नेताहरू र प्रविधि उद्यमीहरूने नेपालमा सूचना प्रविधिको…
यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
काठमाडौँ, २१ असार : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…
मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने
दमौली (तनहुँ), २१ असार : तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्यस्थल मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने भएको छ । पछिल्लो समय पर्यटकको गन्तव्यस्थल बन्दै गएको मानुङकोटलाई व्यवस्थित बनाउने उद्देश्यसहित नगरपालिकाले पर्यटकीय ग्राम…
भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
वीरगञ्ज (पर्सा), २१ असार : चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेल रु ५२ अर्ब ५८ करोड मूल्यको आयात भएको छ । गत आवको सोही अवधिको…
साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने
काठमाडौँ, २१ असार : सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागु गर्न…
गण्डकी प्रदेशस्तरीय महिला क्रिकेट : कास्की र स्याङ्जा फाइनलमा
कास्की, २० असार : पोखरामा जारी गण्डकी प्रदेश दोस्रो संस्करणको महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा कास्की र स्याङ्जा प्रवेश गरेका छन् । प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको आयोजनामा जारी प्रतियोगितामा आज…
‘जलविद्युत्को सेयरमार्फत जनतालाई समृद्ध बनाउन सरकार प्रयासरत छ’
काठमाडौँ, २० असार : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् आयोजनाको सेयरमार्फत गरिब तथा विपन्न नागरिकलाई समृद्ध बनाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा सोमबारदेखि…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पुष २७, २०८२
पोखरामा सूचना–प्रविधि र ‘स्टार्टअप’ मेला
पुष २७, २०८२






