अन्तरराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपमा आठ टोली सहभागी हुने

 साउन ०५, २०८२

ताप्लेजुङ, ४ साउन: यही साउन २४ गतेदेखि ताप्लेजुङमा हुने अन्तरराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने आठ टोलीको टुङ्गो लागेको छ । आयोजक लाखेजात्रा सञ्चालन समितिले आज पत्रकार…

न्यून बजेटले महाकाली ‘करिडोर’को काम प्रभावित

 साउन ०५, २०८२

दोधारा चाँदनी (कञ्चनपुर), ४ साउनः न्यून बजेटका कारण महाकाली ‘करिडोर’ निर्माण कार्य प्रभावित भएको छ । बजेट अभाव, रूख कटानलगायत कारणले करिडोर निर्माणको काम सुस्त छ । चालु आर्थिक वर्ष…

रुपन्देही उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम प्रकाशन

 साउन ०५, २०८२

काठमाडौँ, ४ साउनः निर्वाचन आयोगले रूपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल…

आज (साउन ४)का लागि विदेशी मुद्राको विनिमयदर

 साउन ०५, २०८२

काठमाडौँ, ४ साउनः नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ…

बुटवल–नारायणगढ दाउन्ने सडकः एक वर्षमै ६३ पटक बन्द

 साउन ०५, २०८२

मध्यविन्दु (नवलपरासी), ४ साउनः बुटवल–नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साल साउन १…

एमाले पोलिटब्युरो बैठकः उपाध्यक्षको प्रतिवेदनमा छलफल जारी

 साउन ०४, २०८२

काठमाडौँ, ३ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी मुख्यालयमा जारी छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा…

कांग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

 साउन ०४, २०८२

काठमाडौँ, ३ साउन : नेपाली कांग्रेसका नेताहरुले पार्टीभित्र देखिएको गुटउपगुटको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा नेपाली कांग्रेसका सांसद…

फिलोसफिकल रिसर्च सेन्टरले मातृभाषामा पनि सामग्री प्रकाशन गर्ने

 साउन ०४, २०८२

काठमाडौँ, ३ साउनः नेपाल फिलोसफिकल रिसर्च सेन्टरले अङ्ग्रेजी भाषामा सीमित शोध प्रकाशन गर्दै आएकामा अब नेपाली र अन्य मातृभाषामा पनि प्रकाशित गर्ने भएको छ । सेन्टरले आज यहाँ आयोजना गरेको…

सङ्खुवासभामा दुई वटा नयाँ पुल सञ्चालनमा

 साउन ०४, २०८२

खाँदबारी (सङ्खुवासभा), ३ साउनः सङ्खुवासभाका दुई महत्त्वपूर्ण स्थानलाई जोड्ने पक्की पुल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएका छन् । यी पुलले स्थानीयको आवागमन र कृषि उत्पादनको बजार पहुँचमा सहजता ल्याउने अपेक्षा…

पार्टी एकतासँगै माधव नेपाल र बामदेव गौतमको अंकमाल

 साउन ०४, २०८२

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।