आज राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

 साउन ०७, २०८२

काठमाडौँ, ६ साउन : सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित…

आज ४३औँ बिपी स्मृति दिवस : पुनर्जागरणका प्रतीक

 साउन ०७, २०८२

काठमाडौँ, ६ साउन : प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको…

बागलुङमा पाँच हजार ८७२ घर बाढी पहिरोको जोखिममा

 साउन ०७, २०८२

ढोरपाटन (बागलुङ), ६ साउन : बागलुङमा हरेक वर्ष वर्षातको समयमा बाढी पहिरोले धनजनको क्षति हुने गरेको छ । यस वर्ष पनि वर्षात सुरु भएकाले जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम क्षेत्रको…

देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

 साउन ०७, २०८२

काठमाडौँ, ६ साउन : यस वर्ष देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा रोपाइँ १२ प्रतिशतले कम हो । देशभर करिब १० लाख…

डडेल्धुरामा व्यावसायिक अनारखेतीबाट ५० लाख आम्दानी गर्ने लक्ष्य

 साउन ०७, २०८२

अमरगढी (डडेल्धुरा), ६ साउन : डडेल्धुराको अजयमेरु गाउँपालिका-२ का कृषकले व्यावसायिक रूपमा अनारखेती गरेर वार्षिक रु ५० लाख कमाउने लक्ष्य राखेका छन् । अजयमेरु-२ स्थित बडीमा बाँझो रहँदै आएको सात…

सात लाख बढी घुससहित वरिष्ठ वन अधिकृत यादव पक्राउ

 साउन ०७, २०८२

काठमाडौँ, ६ साउन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, धनगढी कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई घुस रकमसहित पक्राउ गरेको छ । स्थानीय चुरे गाउँपालिका-६ स्थित ग्वासी सामुदायिक…

आजका लागि विदेशी मुद्राको विनिमय दर

 साउन ०७, २०८२

काठमाडौँ, ६ साउन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर…

सेवाग्राहीको गुनासोपछि कम्पनी रजिष्ट्रार कार्यालयका ३१ कर्मचारीको सरुवा

 साउन ०७, २०८२

काठमाडौँ, ६ साउन : सरकारले कम्पनी रजिष्ट्रार कार्यालयका ३१ जना कर्मचारीलाई एकैपटक सरुवा गरेको छ । सेवाग्राहीको काम समयमा नगरेको तथा स्वचालित कम्प्युटर प्रणालीमा प्रविष्ट भइसकेको फाइलसमेत सदर नगरेको भन्ने…

एक वर्षमा घोडेपानी-पुनहिलमा ३० हजार पर्यटकको आगमन

 साउन ०६, २०८२

धौलागिरि (म्याग्दी), ५ साउन : जिल्लाको पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका-६ स्थित घोडेपानी-पुनहिल क्षेत्रमा एक वर्षमा ३० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । राउण्ड अन्नपूर्णअन्तर्गत प्रसिद्ध पर्यटकीयस्थलमा कास्कीको पोखरा-नयाँपुल, घान्दु्रक हुँदै…

स्वर्गजस्तै सुन्दर गोसाइकुन्ड : कहिले हट्ला होटल व्यवसायीको सिन्डिकेट

 साउन ०६, २०८२

कृष्णा कुमारी रेग्मी धार्मिक र पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्व बोकेको नेपालको रसुवा जिल्लामा रहेको गोसाइकुन्डमा जाने मानिसहरुको भिडभाड नै देखिन्छ यतिबेला । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण गोसाइकुन्ड पुगेर काठमाडौं फर्कन ४…