हजारौँ दशनार्थीको सहभागितामा गहवामाई रथयात्रा

 असार १३, २०८२

वीरगञ्ज (पर्सा), १३ असारः वीरगञ्जको प्रख्यात गहवामाईको तेस्रो रथयात्रा आज यहाँ हर्षाेल्लाससहित मनाइएको छ । गहवा माई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा आज बिहान ७ः३० बजेदेखि रथयात्रा शुभारम्भ गरेर वीरगञ्जका…

अवसर दिएको भए इजरायलले इरानका खामेनीलाई मारेको हुन्थ्यो : इजरायली रक्षामन्त्री

 असार १३, २०८२

जेरुसेलम, १३ असार : इजरायलका रक्षामन्त्री इजरायल काट्जले दुई मुलुकबीचको युद्धको समयमा अवसर मिलेको भए इजरायलले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई मारेको हुन्थ्यो भन्नुभएको छ । “यदि उहाँ हाम्रो…

यी क्यानाडाली चट्टानहरू पृथ्वीमा सबैभन्दा पुरानो हुन सक्छन्

 असार १३, २०८२

न्युयोर्क, १३ असार : वैज्ञानिकहरूले क्यानाडाको एक चट्टान संरचनाबाट पृथ्वीका सबैभन्दा पुराना चट्टानहरू हुनसक्ने कुराको पहिचान गरेका छन् । नुभुवागिटुक ग्रिनस्टोन बेल्ट लामो समयदेखि यसको प्राचीन चट्टानहरूका लागि परिचित छ–…

सहकार्य नगरे कुनै एक पार्टीलाई बहुमत ल्याउन कठीन : देउवा

 असार १३, २०८२

चितवन, १३ असार : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएको निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनैपनि पार्टीलाई बहुमत ल्याउन कठिन हुने धारणा राख्नुभएको छ । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना…

शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो

 असार १३, २०८२

कञ्चनपुर, १३ असार : शुक्लाफाँटा नगरपालिकामा २० वर्ष मुनिका किशोरी आमा बन्ने दर बढ्दै जान थालेको छ । उमेर नपुगेरै विवाह गरी आमा बन्ने किशोरीमा शारीरिक तथा मानसिक स्वास्थ्यमा असर…

सामुदायिक वनको लगानीमा विपन्न युवालाई ड्राइभिङ तालिम

 असार १३, २०८२

घोडाघोडी (कैलाली), १३ असार : कैलालीको गौरीगङ्गा नगरपालिका–७ मा रहेको सुनपाल सामुदायिक वन उपभोक्ता समूहले २२ जना विपन्न युवायुवतीलाई ४५ दिने निःशुल्क ड्राइभिङ तालिम प्रदान गरेको छ । समूहले आफ्नो…

ब्राण्ड बनेको गुल्मीको ‘थोर्गेली गुड’

 असार १३, २०८२

गुल्मी, १३ असार : गुल्मीको रूरू क्षेत्र गाउँपालिका–३ स्थित थोर्गामा उत्पादन हुने ‘थोर्गेली गुड’ अहिले एक ‘ब्राण्ड’का रूपमा स्थापित भएको छ । डेढ सय वर्षदेखि उखुखेती हुँदै आएको यस क्षेत्रमा…

नेपालको डिजिटल स्वास्थ्य क्षेत्रमा लगानी गर्न आमन्त्रण

 असार १३, २०८२

मानव जीवनका विभिन्न पाटोलाई एआई प्रविधिले सहज बनाइरहेको परिप्रेक्षमा चीन र नेपालका स्वास्थ्य विज्ञहरूले बिहीबार आपसी सहकार्यका संभाव्यताबारे बहस गरेछन् । ग्वान्जाउस्थित नेपाली महावाणिज्यदूतावासले सम्बन्धित विज्ञहरू तथा नेपाली चिकित्सा क्षेत्रका व्यक्तिहरूलाई अनलाइन तथा…

गोरखामा लिची बिक्रीबाट ११ करोड आम्दानी

 असार १३, २०८२

गोरखा, १३ असार : गोरखाका किसानले लिची बिक्रीबाट यो वर्ष रु ११ करोड १५ लाख आम्दानी गरेका छन् । गत वर्षको तुलनामा जिल्लामा यसपटक लिची उत्पादनबाट किसानले झण्डै एक करोड…

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

 असार १३, २०८२

काठमाडौँ, १३ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…