दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु
नारायणगढ (चितवन), ९ असोज : चितवनमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४३ वटा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत साउन…
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, ९ असोज : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३…
‘सतर्क रहौँ, सुरक्षित रहौँ’, मधेस सरकारको आग्रह
धनुषा, ९ असोज : भारी वर्षासँगै बाढी, पहिरो, डुबान तथा अन्य सम्भावित विपद्को जोखिम बढेपछि मधेस प्रदेश सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयले…
प्रतिकूल मौसमका कारण उडान प्रभावित
काठमाडौँ, ९ असोज : प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । बिहीबारदेखि परेको निरन्तरको वर्षा र धुम्म भएको मौसमका कारण भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको हो…
सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित
सोलुखुम्बु, ९ असोज : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि सोलुखुम्बुको सगरमाथा क्षेत्रमा पुगेर विश्वलाई सुनाएको जलवायु सङ्कटको चेतावनी अहिले नेपालमा देखिएको विपद्का घटनाबीच पुनः विश्वमञ्चमा प्रतिध्वनित भएको छ…
विश्वसनीय, वैध र दिगो शान्ति निर्माणको अपरिहार्य आधार राष्ट्रिय स्वामित्व हो : परराष्ट्रमन्त्री
काठमाडौँ, ९ असोज : परराष्ट्रमन्त्री शिशिर खनालले दिगो शान्ति निर्माणका लागि राष्ट्रिय स्वामित्व, समावेशी राज्य संस्था र जवाफदेही शासन व्यवस्था अपरिहार्य रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा…
फ्लाइ दुबईको पोखरा–दुबई उडान, दोस्रो दिनसमेत उत्साहजनक
कास्की, ९ असोज : दुबई–पोखरा–दुबई सिधा उडान सुरु भएको दोस्रो दिन यात्रुको सङ्ख्या उत्साहजनक देखिएको छ । फ्लाइ दुबईले बुधबारदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा १६५ यात्रु क्षमताको जहाजबाट नियमित उडान सुरु…
भारी वर्षाको जोखिम : किसानलाई सतर्कता अपनाउन विभागको आग्रह
काठमाडौँ, ९ असोज : कृषि विभागले हुरीबताससहित भारी वर्षाको सम्भावना रहेकाले बाली र भण्डारण गरिएका अनाजमा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सावधानी अपनाउन आग्रह गरेको छ । मौसममा देखिएको फेरबदल…
हुण्डीमार्फत एक अर्बभन्दा बढी कारोबार गर्ने पक्राउ
काठमाडौँ, ८ असोज : नेपाल प्रहरीले अवैध हुण्डीमार्फत एक अर्ब रुपियाँभन्दा बढीको कारोबार गरेको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले अवैध हुण्डीमार्फत…
मौसमी जोखिममा आवश्यक सुरक्षा सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, ८ असोज : प्रधानमन्त्री वालेन्द्र शाहले मौसमका कारण हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न सरकारका सबै मन्त्रालय तथा मातहतका निकायहरुले पूर्वतयारी तीव्र पारेको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत आज उहाँले पछिल्लो…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
असोज ०९, २०८३






