फोटो फिचर

राष्ट्रनिर्माताप्रति राष्ट्रपतिको सम्मान : पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

 पुष २७, २०८०

काठमाडौँ, २७ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गर्नुभएको छ । उहाँले आज बिहान सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी…

तस्बिरमा २०औँ राष्ट्रिय ज्यापु दिवस

 पुष १०, २०८०

काठमाडौं, १० पुस : नेवार समुदायका ज्यापू समुदायले आज हर्षोल्लासका साथ २० औँ राष्ट्रिय ज्यापु दिवस मनाएका छन् । यःमरी पुन्हिका दिनमा मनाउने ज्यापु दिवस त्यगं त्वाःको संयोजकत्वमा टेगंल टोलबाट र्‍याली…

तस्बिरमा ऐतिहासिक तपोभूमि गाम्फाधुरी

 पुष ०९, २०८०

म्याग्दी (दरबाङ), ९ पुस : अग्लो पहाडको टुप्पो, तल वरिपरि घना जङ्गल छ । आँखैअघि लस्करै हिमाल छन् । सुन्दर ग्रामीण बस्तीका दृश्यहरू तल देखिन्छन् । यी अनुपम प्राकृतिक सुन्दरताभित्र…

त्रिभुवन विश्वविद्यालयबाट ७४ हजार विद्यार्थी दीक्षित

 पुष ०२, २०८०

काठमाडौँ, २ पुस : त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहमा ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये १२ हजार चारसय १५ जनाले दीक्षान्त समारोहमा सहभागिता जनाएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा…

तराईमा छठ पूजा

 मंसिर ०४, २०८०

जनकपुरधाम, ३ मङ्सिर : तराईका विभिन्न जिल्लामा अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पूजा गरिएको छ । धनुषा, बारा, सर्लाही र सप्तरीबाट प्राप्त छठ पूजाका तस्बिर : 

भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो

 कार्तिक १६, २०८०

काठमाडौं, १६ कात्तिक : आउँदैगरेको तिहारलाई  लक्षित गरेर तिहार फ्लोरा एक्सपो २०८० काठमाडौंको भृकटीमण्डपमा सञ्चालन भइरहेको छ। ‘तिहारको महोत्सव फूलको उत्सव’ भन्ने नारासाथ १४ गतेबाट सुरु भएको मेला कात्तिक १८ गते…

तस्बिरमा एमालेको चियापान कार्यक्रम

 कार्तिक १५, २०८०

काठमाडौं, १५ कात्तिक : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले दसैँ, तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर…

घोडाघोडीमा पर्यटक बढेसँगै रोजगारी सिर्जना

 कार्तिक १४, २०८०

घोडाघोडी (कैलाली), १४ कात्तिक : जैविक विविधताले महत्त्वपूर्ण रहेको पर्यटकीय क्षेत्र घोडाघोडी तालमा हिजोआज पर्यटकको चहलपहल बढेको छ । दुई वर्ष कोरोनाले थला परेको कैलालीको घोडाघोडी ताल क्षेत्रमा पर्यटकको  सङ्ख्या बढेसँगै…

महासचिव गुटेरेस माला र टोपीमा सजिँदा…

 कार्तिक १३, २०८०

गण्डकी, १३ कात्तिक : पोखरा भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई पोखरेलीले आत्मीयतापूर्वक स्वागत गरेका छन् । नेपाली सेनाको विमानमार्फत आज (सोमबार) दिउँसो पोखराको पुरानो विमानस्थलमा ओर्लनुभएका उहाँलाई गण्डकी प्रदेशका…

कालिका भगवती मन्दिरमा भक्तजनको भिड

 कार्तिक ०४, २०८०

म्याग्दी, कात्तिक ४ गते । दसैंको सातौँ दिन प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भिड लागेको छ । फुलपातीका दिन भएकाले कालिका मन्दिर दर्शनका लागि विहानैदेखि भक्तजनको ठूलो भिड लागेको…