फोटो फिचर
चिनियाँ शान्सीमा सुनौलो गहुँखेत हुँदै दौडिरहेको बुलेट
फोटोग्राफर चाङ स्युफङले हालै शान्सी प्रान्तको युन्चङ सहरको स्यास्यान काउन्टीको श्वेथौ टाउनसिपमा खिचेका मनोरम तस्बिरहरू जो कोहीका लागि निकै लोभलाग्दा छन् । तस्बिरले फसल भित्र्याउन तयारी अवस्थामा रहेको सुनौलो गहुँबारी हुँदै हाइस्पीड रेलहरू गुडिरहेको कुरालाई चित्रण गरेको छ।…
चीनमा भव्य रुपमा मनाइँदै ड्रागन बोट फेस्टिभल
ड्र्यागन बोट फेस्टिभल चीनका धेरै क्षेत्रमा रमाइला गतिविधि गर्दै मनाइँदेछ । चीनको एक परम्परागत र महत्त्वपूर्ण पर्व ड्रागन बोटलाई चिनियाँमा त्वान वु च्ये भनिन्छ । प्रसिद्ध चिनियाँ देशभक्त कवि चु युआनको सम्झनामा मनाइन्छ ।…
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा चीनको तुनह्वाङमा नेपाली प्रतिनिधि मण्डल
मे २८ तारिख नेकपा एमालेकी वरिष्ठ नेतृ एवं पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा एक प्रतिनिधिमण्डलले कान्सु प्रान्तस्थित तुनह्वाङको भ्रमण गरेको छ । भ्रमण औद्योगिक पार्क निर्माण, नयाँ ऊर्जा प्रयोग, तल्लो तहको शासन, अमूर्त…
चिनियाँ ट्वीटर ‘वेइपो’मा नेपालका मनोरम तस्बिरहरू
सिना वेइपो प्रयोगकर्ता आधारित जानकारी शेयर गर्ने, प्रसार गर्ने र प्राप्त गर्ने प्लेटफर्म हो । यसले चीनमा कुल वेइपो प्रयोगकर्ताहरूको संख्याको ५७ प्रतिशत र चीनमा कुल वेइपो गतिविधिहरूको संख्याको ८७…
नेपालमा छायाङ्कन भएको चिनियाँ चलचित्र : ‘पर्ख ! हावा चल्छ ।’
सन् २०१३ को अन्तिम दिन अर्थात् डिसेम्बर ३१ तारिख चीनमा एउटा चलचित्र सार्वजनिक भयो जसको छायाङ्कन नेपालमा गरिएको थियो । चिनियाँमा तङ फङ लाई (等风来) लाई सिधा उल्था गर्ने हो भने ‘पर्ख, हावा चल्छ’ भन्ने…
उत्तर भारतमा खडेरीको चिन्ता, औसतमा कम वर्षा
एजेन्सी, ८ जेठ उत्तर प्रदेश, हरियाणा, पञ्जाब र बिहार जस्ता उत्तर भारतका धेरै भागहरूमा यस पटक पर्याप्त मनसुनी वर्षा नभएको देखिन्छ । त्यसैले, यी राज्यहरूमा खडेरीको अवस्था सिर्जना भएको छ । यसले कृषि र…
युआईबीई अन्तर्राष्ट्रिय युवा सांस्कृतिक महोत्सवमा नेपाल
साझाखबर, जेठ । मे १५ तारिख अन्तर्राष्ट्रिय व्यापार तथा अर्थशास्त्र विश्वविद्यालय (युआईबीई) मा २१औं अन्तर्राष्ट्रिय युवा सांस्कृतिक महोत्सव विश्वविद्यालय प्राङ्गणमा भव्य रुपमा आयोजना गरियो । ७७ देशका १६० भन्दा बढी बुथहरू अनेकन गतिविधिले भरिएका थिए । युआईबीई अन्तर्राष्ट्रिय…
एक्सपेरिन्स नेपालः अ जर्नी थ्रू नेचर, कल्चर एण्ड एड्भेञ्चर
फोटो फिचर चीनको व्यापारिक सहर ग्वान्जाओस्थित महावाणिज्य दूतावासले बुधबार साँझ पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरेको छ । एक प्राकृतिक, सांस्कृतिक तथा साहसिक यात्राद्वारा नेपाल अनुभव गर्नका लागि एक्सपेरिन्स नेपालः अ…
लुम्बिनीमा २५६९ औं बुद्ध जयन्ती (फोटोफिचर)
लुम्बिनी, २९ वैशाख : भगवान गौतम बुद्धको २५६९औँ जयन्ती आज मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्तीको बिशेष कार्यक्रम बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको छ । बुद्ध…
बीजेपी विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेपाली नेताबीच भेटघाटका तस्बिरहरू
अप्रिल ३०, बुधबार नेपाल भ्रमणमा गएका भारतीय जनता पार्टी (बीजेपी) का विदेश विभाग प्रमुख विजय चौथाइवाले उच्चस्तरीय राजनीतिक भेटघाट गरेका छन् । चौथाइवालेले भारतको जम्मू–कश्मीर क्षेत्रस्थित पहलगाममा गत ९ वैशाखमा भएको हमलाप्रति…






