प्रवास
नियमित अन्तर्राष्ट्रिय उडान संख्या बढाउने सरकारको निर्णय
काठमाडौँ, भदौ २५ : सरकारले नियमित अन्तर्राष्ट्रिय उडान शुरु गरिएका मुलुकबाट थप उडान अनुमति दिने भएको छ । यसअघि दैनिक ८०० यात्रु मात्र ल्याउने गरी निर्धारण गरिएको कोटा हटाएर पिसीआर नेगेटिभ भएका…
अमेरिकामा ‘बृहत नेपाली रचना वाचन’ कार्यक्रम सम्पन्न
काठमाडौं, भदौ २३ : राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेको सम्झनामा अमेरिकाको न्यूयोर्क सिटी फरेष्टपार्कस्थित खुलामञ्चमा ‘बृहत नेपाली रचना वाचन’ कार्यक्रम सम्पन्न भएको छ । कोभिड–१९ महामारीका कारण खुम्चीएर बसेका प्रवासी साहित्यकार तथा…
एम्बुलेन्स किन्न प्रवासीबाट ११ लाख सहयोग
बागलुङ, भदौ २२ : गलकोट समाज जापानले ताराखोला गाउँपालिकालाई एम्बुलेन्स किन्नका लागि रु ११ लाख उपलब्ध गराएको छ । ग्रामीण भेगका सर्वसाधारणलाई स्वास्थ्य सेवामा सहजता होस् भनेर एम्बुलेन्स सहयोग गरिएको…
श्रम गन्तव्यमा लकडाउन खुलेसँगै कामदारको माग आउन थाल्यो
काठमाडौँ, भदौ २१ : नेपालीको रोजगारीको गन्तव्य मुलुकहरूमा लकडाउनका कारण बन्द भएका उद्योग, व्यवसाय सुचारु भए संगै नेपाली कामदारको माग आउन थालेको व्यवसायीहरुले बताउन थालेका छन् । रोजगारीको गन्तव्य मलेसिया…
महामारीमा एनआरएनएको भूमिका प्रशंसनीय : मन्त्री ज्ञवाली
काठमाडौँ, भदौ २१ : मध्यपूर्वका चार देशमा लागू हुने आइएलओको परियोजनाका लागि गैरआवासीय नेपाली सङ्घले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेको छ । मध्यपूर्वका देशमा रहेका नेपालीको समस्याका बारेमा केन्द्रित भर्चुअल छलफललाई…
कोरोनाबाट विदेशमा थप पाँच नेपालीको मृत्यु, कुल संख्या २ सय पुग्यो
लन्डन, भदौ २१ : विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु…
विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्था मिलाइनेछ : कृषिमन्त्री
टेक्सस, भदौ २१ : कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताउनुभएको छ । उहाँले…
देशबाहिर रहेका नेपालीलाई दलगत रुपमा विभाजित नहुन परराष्ट्र मन्त्रीको आग्रह
अमेरिका (टेक्सस), भदौ २० : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशबाहिर रहने नेपालीलाई नेपालको दलगत राजनीतिक विषयमा रहेर विभाजित नहुन आग्रह गर्नुभएको छ । उहाँले देशबाहिर रहनुहुने नेपालीले नेपालीपन मात्र लिएर एकताबद्ध भई…
कोरियन एयरले फिर्ता पठाएका ३९ नेपालीलाई अर्को उडानमार्फत नेपाल पठाइने
काठमाडौं, भदौ २० : कोरियन एयरले शुक्रबार विमानस्थलबाट फिर्ता पठाएका ३९ नेपालीलाई अर्को उडानमार्फत नेपाल पठाउने भएको छ । शुक्रबार कोरियन एयरको उडानबाट नेपाल फर्किन लागेका २ सय ३८ नेपालीमध्ये…
सात अन्तर्राष्ट्रिय उडान : ६०१ यात्रु नेपाल फर्किए
काठमाडौँ, भदौ १९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन र प्रस्थान दुवै गरी आज सात अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत ६०१ यात्रु नेपाल आएका छन् । हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट…
लोकप्रिय
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






