प्रवास
कुवेतबाट आगामी शुक्रबार र सोमबार चार्टर्ड उडान हुने
काठमाडौँ, भदौ ९ : कुवेतबाट पून चार्टर्ड उडान सुरु हुने भएको छ । कुवेतस्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै आगामी शुक्रबार र सोमबार हुने उडानबारे जानकारी गराएको हो ।…
गैरआवासीय नेपालीलाई स्वदेश फर्कने वातावरण मिलाउन सङ्घको आग्रह
काठमाडौँ, भदौ ७ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले विदेशमा रहेका गैरआवासीय नेपालीलाई स्वदेश फर्कन सहज वातावरण मिलाउन सरकारसँग आग्रह गरेको छ । पछिल्लो पटक सरकारले शर्तसहित विदेशमा अलपत्र परेका नेपालीलाई…
दुबईमा अड्किएका नेपाली लिन निगमको जहाज उड्यो
काठमाडौँ, भदौ ७ : चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई…
नियमित उडानबाट यात्रु ल्याइने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ, भदौ ६ : सरकारले पीसीआर परीक्षण सहज भएका केही मुलुकबाट भदौ १६ गतेदेखि नियमित उडानमार्फत यात्रु ल्याउने भएको छ । पीसीआर परीक्षण सहज भएका मुलुक मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान,…
साउदीमा ६१८ जना नेपालीलाई स्वदेश फर्कन अनुमति
काठमाडौँ, भदौ ५ : साउदी स्थित नेपाली राजदूतावासमा बहिर्गमन भिसाको लागि आवेदन दिएका मध्ये ६१८ जना नेपालीको नाम सार्वजनिक भएको छ । दूतावासले एक सूचना जारी गर्दै यस अघि ४९८…
विभिन्न मुलुकबाट ५१ हजारभन्दा बढी नेपालीको उद्धार
काठमाडौँ, भदौ ५ : विभिन्न मुलुकबाट उद्धार गरी स्वदेश फर्काउने क्रममा हालसम्म ५१ हजार ९६३ जना नेपालीको उद्धार गरिएको छ । यीमध्ये १०९ जना कूटनीतिक तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका व्यक्ति रहेको…
लकडाउनपछि नेपालीसहित ५० हजार ७२३ जना नेपाल भित्रिए
काठमाडौँ, भदौ, ४ : लकडाउनपछि साउन मसान्तसम्म पाँच महिनाको अवधिमा विभिन्न मुलुकबाट ५० हजार ५१५ नेपालीसहित ५० हजार ७२३ जना नेपाल भित्रिएका छन् । साउन महिनामा २२ हजार ९३२ नेपाली नेपाल…
‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ घोषणा
काठमाडौँ, भदौ ४ : अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ । अनेसास वोर्ड अफ ट्रस्टीका अध्यक्ष गीता खत्रीका अध्यक्षतामा अगष्ट १९…
यौन दुर्व्यवहारको आरोपमा गोरखा सैनिकलाई साढे दुई वर्ष कैद
लण्डन, भदौ २ : बेलायती गोरखा सेनामा कार्यरत एक गोरखा सैनिकलाई आफ्नो साथीको छोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा अदालतले साढे दुई वर्ष जेल सजाय सुनाएको छ । बेलायतको स्वीइन्डेन एडभर्टाइज…
उद्धार उडान रद्द गरिँदा आप्रवासी नेपाली अन्योलमा
काठमाडौँ, भदौ, ३ : सरकारले विदेशमा अलपत्र नेपालीको स्वदेश फिर्तीका लागि तय गरेको उद्धार उडान स्थगित गरेसँगै घर फर्कने तयारीमा रहेका नेपाली थप अन्योलमा परेका छन् । सरकारले विदेशबाट उद्धार गरेर…