प्रवास
गैरआवासीय नेपाली पत्रकार महासङ्घ गठन
लन्डन, असार २६ : प्रवासमा बसेर पत्रकारिता गरिरहेका क्रियाशील नेपाली पत्रकारले गैरआवसीय पत्रकार महासङ्घ गठन गरेका छन् । भर्चुअल माध्यमबाट बुधबार बसेको पत्रकारहरुको भेलाले बिबिसी नेपाली सेवाका पूर्व पत्रकार भागिरथ…
बेलायतमा पनि मनाइयो भानुजयन्ती
लन्डन, असार २६ : बेलायतस्थित साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युकेका आयोजनामा शुक्रबार आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइएको छ । नेपाल, भारत र बेलायतका सर्जकको सहभागिता रहेको भर्चुअल समारोहमा…
अन्तर्राष्ट्रिय पर्यटक आगमनका लागि तयार रहन राजदूतको सुझाव
काठमाडौँ, असार २३ : विभिन्न देशका नेपाली राजदूतले विश्वमा कोभिडविरुद्धको खोपको प्रभावकारीतासँगै अन्तरराष्ट्रिय पर्यटन चलायमान भएको भन्दै अन्तरराष्ट्रिय पर्यटक आगमनका लागि नेपाल तयार रहनुपर्ने बताउनुभएको छ । कोभिड–१९ महामारीका कारण…
बाढीपहिरो प्रभावितलाई ४० घर हस्तान्तरण
बेनी, असार २१ : म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले म्याग्दीमा बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर हस्तान्तरण गरेको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र…
बाल आइसियु बनाउन गैरआवासीय नेपालीको सहयोग
लण्डन, असार १७ : गैरआवासीय नेपाली सङ्घले नारायणी अस्पताललाई रु २२ लाख ६० हजार आर्थिक सहयोग गरेको छ । गैरआवासीय राष्ट्रिय समन्यव परिषद् जापानले उपलब्ध गराएको उक्त रकम अस्पतालमा बाल…
साउदीमा विदेशी कामदारको क्वारेनटाइन बस्दाको खर्च रोजगारदाताले व्यहोर्ने
काठमाडौं, असार १४ : साउदीमा संस्थागत क्वारेनटाइनमा बस्दाको कामदारको खर्च सम्बधित रोजगारदाताले व्यहोर्ने भएको छ । साउदी स्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो…
एनआरएनए र सगुनबीच सहमति
लण्डन, असार ११ : गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) तथा सामाजिक सञ्जालमा आधारित इ-कमर्स कम्पनी सगुनबीच आपसी सहकार्य गर्नेबारे एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा एनआरएनएले सामाजिक सञ्जालमा आधारित इ-कमर्समार्फत नेपाल…
पत्रकार महासङ्घ बेलायतमा नयाँ नेतृत्व
लण्डन, जेठ ३१ : नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । महासङ्घको अध्यक्ष पदका…
प्रवासीद्वारा पहिरो पीडितका ४० घर पुनःनिर्माण
म्याग्दी, जेठ ३० : प्रवासीहरुले म्याग्दीका पहिरो पीडितका लागि ४० वटा आवास पुनःनिर्माण गरेका छन् । रोजगारी, अध्ययन, व्यापार, व्यवसायलगायत विभिन्न कामको सिलसिलामा विदेशिएका म्याग्देलीहरु आबद्ध म्याग्दी प्रवासी नेपाली सङ्घ…
युलेस सिटी काउन्सिल मेम्बरमा पौडेल विजयी
टेक्सास, जेठ २३ : अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न मतगणनामा प्रतिद्वन्द्वी एरिक बन्सलाई हराउँदै पौडेल…
लोकप्रिय
बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन
फागुन २८, २०८२






