प्रवास
कोरियामा नेपाली श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप, ७७ हजार नेपाली श्रमिक लाभान्वित
सउल, चैत ९ : इपीएसमार्फत दक्षिण कोरिया आई श्रम गरिरहेका नेपालीसहित प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ । कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउने रोकिएको…
गैरआवासीय नेपालीलाई अर्थमन्त्रीको आग्रह- ‘विदेशी सीप र ऊर्जा लगानी गर्नूस्’
काठमाडौँ, चैत ९ : अर्थमन्त्री जनार्दन शर्माले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्ने वातावरण तयार गर्न सरकारले नीतिगत परिवर्तन गरेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का प्रमुख संरक्षक शेष घलेको…
एनआरएनए विवाद समाधानतर्फ
काठमाडौँ, चैत ८ : गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) भित्रको विवादका कारण दुई पक्षले अलगअलग महाधिवेशनको घोषणा गरिसकेको अवस्थामा पनि सहमति कायम भई संस्थालाई विघटन हुनबाट रोकिएको छ । अध्यक्षका प्रत्यासी कूल…
नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण गर्ने सहमति
काठमाडौँ, चैत ८ : नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्ने सहमति भएको छ । कतार भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कतारका श्रममन्त्री डा…
एनआरएनएको निर्वाचन तत्काल नगर्न अन्तरिम आदेश
ललितपुर, चैत ७ : उच्च अदालत पाटनले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को यही चैत १० र ११ गते गर्ने भनिएको निर्वाचनसम्बन्धी काम तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।…
विदेशमा रहेका नेपालीले भोट हाल्ने कानुन बनाउन राजनीतिक दल प्रतिबद्ध
काठमाडौँ, चैत ६ : प्रमुख राजनीतिक दलहरूले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार प्रयोग गर्न दिनेगरी यथाशीघ्र कानुन बनाउने प्रतिबद्धता दोहो¥याएका छन् । उनीहरूले आसान्न संसदीय चुनावभित्र निर्वाचनसम्बन्धी एकीकृत ऐन र…
नेपाल र अफ्रिकी मुलुक सिसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति
सिसेल्स, चैत ६ : नेपाल र पूर्वी अफ्रिकी मुलुक सिसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति भएको छ । गणतन्त्र सिसेल्सको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग गणतन्त्र…
हराएका कलात्मक सम्पदा बेलायतद्वारा हस्तान्तरण
लन्डन, चैत ५ : संयुक्त अधिराज्य बेलायतले नेपालबाट हराएका दुई वटा कलात्मक सांस्कृतिक सम्पदा हस्तान्तरण गरेको छ । लण्डनस्थित दूतावासमा शुक्रबार आयोजित एक कार्यक्रममा लण्डन महानगरीय प्रहरी कार्यालयका गुप्तचर निरीक्षक…
जलवायु परिवर्तनले महिला र वालवालिकामा गम्भिर असर पारेको छ : मन्त्री रेग्मी
वासिङ्टन डिसी, चैत ३ : नेपालले जलवायु परिवर्तनका कारणले तापक्रममा वृद्धिको असरले हिमाली शृङ्खलाहरुमा हिउँ पग्लिँदै गएको र त्यसले नदीहरुमा सुक्खापनको वृद्धि भएकाले जनजीवनमा गम्भीर असर पारेको भन्दै अन्तर्राष्ट्रिय समुदायको…
नेपाली प्रतिनिधिमण्डलद्वारा दुबईको तडवीर सेन्टरको अवलोकन
काठमाडौँ, चैत ३ : संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा युएई आउने श्रमिकको…
लोकप्रिय
बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन
फागुन २८, २०८२






