प्रवास

विद्राेहीकाे हमलामा कङ्गोमा एक नेपाली शान्ति सैनिकको मृत्यु

 चैत २३, २०७८

काठमाडौँ, चैत २३ : संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफ्फामा कार्यरत एक नेपाली शान्ति सैनिकको निधन भएको छ । ‘अप्रेसन बाली’ का क्रममा मङ्गलबार घाइते…

कङ्गोमा नेपाली शान्ति सैनिक घाइते

 चैत २२, २०७८

काठमाडौँ, चैत २२ : संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफफ्मा कार्यरत एक नेपाली शान्ति सैनिक ‘अप्रेसन बाली’का क्रममा घाइते हुनुभएकोछ । प्रमुख सेनानी निकिल…

युएईमा थुनिएका पत्रकार पाण्डेलाई रिहा गर्न माग

 चैत १८, २०७८

काठमाडौँ, चैत १८ : संयुक्त अरब इमिरेट्स (युएई) मा थुनामा परेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहा गर्न माग गर्दै आज काठमाडौँमा प्रदर्शन गरिएको छ । नेपालका लागि पर्यटन भिसामा…

नवनियुक्त राजदूत आचार्यद्वारा ओहोदाको प्रमाणपत्र पेश

 चैत १८, २०७८

लन्डन, चैत १८ : बेलायतका लागि २२औँ नेपाली राजदूतका रूपमा नियुक्त ज्ञानचन्द्र आचार्यले बडामहारानी एलिजावेथ द्वितियासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । बकिङहम प्यालेसमा बिहीबार आयोजित विशेष समारोहबीच आचार्यले…

पूर्वप्रधानमन्त्री ओली र खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट

 चैत १६, २०७८

काठमाडौँ, चैत १६ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित प्रतिनिधिमण्डलले आज पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालसँग अलगअलग…

गैरआवासीय नेपालीका मागप्रति सरकार संवेदनशील : प्रधानमन्त्री

 चैत १४, २०७८

ललितपुर, चैत १४ : प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली सङ्घका मागप्रति सरकार संवेदनशील रहेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घको १०औँ विश्व सम्मेलनको आइतबार समापनका अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले गैरआवासीय नेपालीलाई…

विदेशमा आर्जन गरेको सीप र पुँजी नेपालको विकासमा लगाऔं : प्रधानमन्त्री

 चैत १३, २०७८

काठमाडौँ, चैत १३ : प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा आर्जन गरेको पुँजी, प्राविधिक तथा व्यवस्थापकीय ज्ञान, सीप र कौशललाई नेपालको विकास र रुपान्तरणका निम्ति लगानी गर्न गैरआवासीय नेपाली समुदायलाई आह्वान गर्नुभएको…

गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह

 चैत १३, २०७८

काठमाडौँ, चैत १३ : विभिन्न राजनीतिक दलका नेता तथा उद्योगी व्यवसायीले नेपालमा लगानीको उचित वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न गैर आवासीय नेपालीलाई आग्रह गर्नुभएको छ । गैर आवासीय नेपाली…

‘गैरआवासीय नेपाली नागरिकता प्राप्त भए मात्र सम्पत्ति सुरक्षित हुन्छ’

 चैत १३, २०७८

काठमाडाैं, चैत १३ : गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिहरूले एनआरएनएहरूलाई नागरिकता दिनकुरामा उदार हुनुपर्नेमा जाेड दिएका छन् । गैरआवासीय नेपाली संघको दशौँ महाधिवेशनको दोस्रो दिन गैरआवासीय नेपाली नागरिकता विषयमा…

‘भवन कीर्ति रत्न’ पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई

 चैत १२, २०७८

काठमाडौँ, चैत १२ : गैरआवासीय नेपाली सङ्घ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ । नेपालको विकासमा महावीर पुन…