प्रवास

लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

 मंसिर ०१, २०८२

काठमाडौँ, ३० कात्तिक : लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल घटेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार आर्थिक वर्ष २०८१-८२ मा गत वर्षको तुलनामा…

सुदूरपश्चिममा वन उपभोक्ता समूहको आन्दोलन स्थगित, समस्या समाधानका लागि १३ सदस्यीय कार्यदल गठन

 कार्तिक ३०, २०८२

कञ्चनपुर, २९ कात्तिक : सुदूरपश्चिम प्रदेशका वन उपभोक्ता समूहहरूले घोषणा गरेको प्रदेशव्यापी आन्दोलन स्थगित गरेका छन् । वन उपभोक्ता समूह सुदूरपश्चिम प्रदेशस्तरीय आन्दोलन परिचालन समन्वय समितिले उद्योग, पर्यटन, वन तथा…

सञ्चारमन्त्री खरेल भन्नुहुन्छ : ‘निर्वाचनको वातावरण बनिसकेको छ’

 कार्तिक ३०, २०८२

काठमाडौँ, २९ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताउनुभएको छ । दक्षिण कोरिया भ्रमणमा रहनुभएका सञ्चारमन्त्री खरेलसँग नेपाल पत्रकार…

म्यारिज ब्यूरो चलाएको आरोपमा चार चिनियाँ पक्राउ

 कार्तिक ३०, २०८२

काठमाडौँ, २९ कात्तिक : काठमाडौँको सोह्रखुट्टेमा म्यारिज ब्यूरो सञ्चालन गरेको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । व्यवसायसम्बन्धीको भिसा लिएर आएका उनीहरूले म्यारिज ब्यूरो चलाएको भन्ने विशेष सूचनाका…

मिडिया सहकार्यका लागि ‘ग्लोबल साउथ मिडिया पार्टनर्स मेकानिज्म’

 कार्तिक ३०, २०८२

साझाखबर संवाददाता, बेइजिङ नोभेम्बर पहिलो साता उत्तरपश्चिम चीनको पल्लो शान्सी प्रान्तको सिआनमा ग्लोबल साउथ मिडिया पार्टनर्स मेकानिज्म तथा १३औं ग्लोबल भिडियो मिडिया फोरम आयोजित भयो । जोर्डनका पूर्व प्रधानमन्त्री ओमार रज्जाजले…

सकेसम्म घरमा नै बनाएको खाना खान चिकित्सकको सुझाव

 कार्तिक ३०, २०८२

कास्की, २९ कात्तिक : विश्व मधुमेह दिवस(नोभेम्बर १४) का अवसरमा शुक्रबार पोखरामा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रम गरिएको छ । पोखरा महानगरपालिका–५स्थित सूर्यचन्द्र विकास समाजले युनाइडेट रेफरेन्स ल्याबोरेटरी (युआरएल)को…

राष्ट्रपति पौडेल कतारको दोहा प्रस्थान (फोटो फिचर)

 कार्तिक १८, २०८२

 काठमाडौं,१७ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ । कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने  ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’…

निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग जरुरी हुन्छ : प्रधानमन्त्री कार्की

 कार्तिक १६, २०८२

काठमाडौँ, १५ कात्तिक : प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार…

सुदूरपश्चिमको शक्तिपीठ जात्राको रौनक

 कार्तिक १०, २०८२

बैतडी, ९ कात्तिक : दसैँ र तिहारजस्ता ठूला पर्व सकिएसँगै सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा जात्राको रौनक सुरु भएको छ । कार्तिक शुक्ल पक्षमा बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, बझाङलगायत जिल्लाका शक्तिपीठ तथा…

सामूहिक एकताले बदलिँदैछ सिंहपुर गाउँको मुहार

 कार्तिक १०, २०८२

कञ्चनपुर, ९ कात्तिक : कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर गाउँ प्रवेश गर्दा पहिलो नजरमै सफा र चिटिक्क सडकले जोकोहीको ध्यान तान्छ । सडक छेउका चोकचौराहामा बस्न बनाइएका गोलघरले गाउँको सौन्दर्यता थप्ने…