पर्यटन
पर्यटकको सहजताका लागि बिचपानीसम्म सड्क पुर्याउँछौँ : मुख्यमन्त्री भट्ट
डोटी, असार १३ : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले यहाँको प्रमुख पर्यटकीयस्थल खप्तड भ्रमणमा आउने पर्यटकको सहजताका लागि बिचपानीसम्म सडक सञ्जाल जोडिने बताउनुभएको छ । आज सिलगढी, झिग्राना, पर्यटकीय…
पर्यटन क्षेत्र प्रवद्र्धन गरिने छ: मन्त्री श्रेष्ठ
काठमाडौँ, असार १३ : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । मन्त्रालयमा आज पदवहालीका क्रममा…
पर्यटकको रोजाइमा सन्सारी सिमसार
धनकुटा (हिले) असार १३ : हरियाली चिया बगान, बगानको बीचमा स्वच्छ र सफा पोखरी । चिटिक्कै परेका रंगीन घरहरु । सँगै रहेका विभिन्न मूर्तिहरु । यो धनकुटाको पाख्रिबासमा रहेको सन्सारी सिमसार…
आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट छु : मन्त्री आले
काठमाडौँ, असार १२ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्री पदका हैसियतमा गरेका कामबाट ९० प्रतिशत सन्तुष्ट भएको बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले…
पर्यटकीय सवारी साधनका लागि बसपार्क नहुँदा सडकमै पार्किङ
काठमाडौँ, असार १२ : मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बोक्ने सवारी साधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकीय बस विभिन्न स्थानमा रहन बाध्य भएका छन् । मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका…
मन्त्री आलेद्वारा विभिन्न पूर्वाधारको शिलान्यास
डोटी, असार १२ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जोरायल गाउँपालिका–२ मा रहेको ‘रुपसकाँडा छहरा एवं बाँझिलेक क्षेत्रमा पूर्वाधार निर्माण’ आयोजनाको शिलान्यास गर्नुभएको छ । उक्त आयोजनाको शनिबार…
पर्यटकको तथ्याङ्क सङ्कलन गर्न हलेसीमा मेसिन जडान
खोटाङ, असार ११ : पर्यटकको तथ्याङ्क सङ्कलन गर्न खोटाङको त्रिधार्मिकस्थल हलेसीमा मेसिन (उपकरण) जडान गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी भित्रिने धार्मिक पर्यटकको तथ्याङ्क सङ्कलन गर्न…
धुलिखेललाई स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा विकास गरिने
बनेपा, असार ११ : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा विकास गर्ने योजना अगाडि सारिएको छ । आर्थिक वर्ष २०७९÷८० को नीति, कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख अशोककुमार व्याञ्जु…
भारत गौरव पर्यटक रेल’ आएकामा जनकपुरवासी उत्साहित
जनकपुर, असार १० : भ्रमणका लागि ‘भारत गौरव पर्यटक रेल’मा एकैपटक ठूलो सङ्ख्यामा भारतीय पर्यटक जनकपुरधाम आउँदा यहाँका स्थानीय व्यापारी उत्साहित बनेका छन् । भारतको राजधानी नयाँदिल्लीबाट करिब ५०० भारतीय…
‘भारत गौरव पर्यटक रेल’ जनकपुरमा, पर्यटकलाई मुख्यमन्त्री राउतद्वारा भव्य स्वागत
जनकपुर, असार ९ : ‘भारत गौरव पर्यटक रेल’मा आएका भारतीय पर्यटकलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीबाट गत मङ्गलबार हिँडेको सो रेल आज दिउँसो १ः४५ बजेतिर…
लोकप्रिय
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
१५ घण्टा अगाडि
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३






