पर्यटन
मध्यविन्दुको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता
नवलपुर, ९ असार : नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को मध्यविन्दु नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि कृषि र पर्यटनलाई प्राथमिकता दिनेगरी नीति तथा कार्यक्रम ल्याएको छ । नगरप्रमुख भीमलाल अधिकारीले आज दशौँ…
कोभिडपछि तेस्रो वर्ष मानसरोवर यात्रा प्रभावित
बाँके, असार ८ : नेपालगञ्जका होटलहरुमा दुईवर्ष अघिसम्म यतिबेला भारतीय पर्यटकको भीडभाड हुन्थ्यो । होटलमा कोठा पाउन मुश्किल थियो । नेपालगञ्ज, कोहलपुर र आसपासका होटल भारतीय पर्यटकले भरिएका हुन्थे । नेपालगञ्ज…
गाउँ पर्यटनका ‘पिता’ गुरुङका नाममा उद्यान
बागलुङ, असार ६ : गाउँ पर्यटनका आरम्भकर्ता क्याप्टेन रुद्रमान गुरुङका नाममा यहाँ स्मृति उद्यान निर्माण हुँदै छ । सामुदायिक घरबासका ‘पिता’ले समेत चिनिने स्याङ्जाका गुरुङको सम्झनामा बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय…
मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ
दमौली, असार ६ : ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको भिमाद नगरपालिका–५ स्थित मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ (भ्युटावर) निर्माण गरिएको छ । देश तथा विदेशमा रहेका नेपालीबाट सङ्कलन गरिएको रकमबाट दृश्यावलोकन…
आयआर्जनका माध्यम बन्दै ‘होमस्टे’
राँझा, असार ५ : बाँकेको कोहलपुर नगरपालिका–१३ खड्कवार निवासी यज्ञबहादुर रानाको परिवारलाई हिजोआज पाहुना रेखदेख गर्न भ्याइनभ्याइ हुन थालेकोे छ । घरमा सञ्चालित खड्कवार नमूना सामुदायिक घरबास ‘होमस्टे’मा आउने पाहुनालाई…
पोखरा आएका पर्यटकलाई भैरवस्थान र भकुण्डे ल्याइने
गलकोट, असार ५ : पर्यटकीय राजधानीका रुपमा रहेको पोखरा आएका पर्यटकको बसाईं लम्ब्याउन पोखराका पर्यटन व्यवसायी नयाँ गन्तव्यको खोजी र प्रवद्र्धनमा जुटेका छन् । पोखराबाट दुई/तीन घण्टामै पुग्न सकिने आकर्षक…
पर्यटकको चाप बढेपछि कुश्माका होटल व्यवसायी उत्साहित
पर्वत, असार ४ : केही वर्ष पहिले सरकारी कामका लागि कुश्मा आउने बाहेक आन्तरिक तथा बाह्य पर्यटक देख्नै मुस्किल हुने पर्वतमा पछिल्लो समय पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । केही…
बुङ र अक्टोपस झरना पर्यटकको पर्खाइमा
लमजुङ, असार ४ : लमजुङका बुङ र अक्टोपस झरना पर्यटकको पर्खाइमा छन् । विश्व चर्चित चक्रिय अन्नपूर्ण पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित यि दुवै झरना पर्यटक नआएपछि सुनसान बनेका छन्…
सगरमाथा आधार शिविर सार्ने तयारी
काठमाडौँ, असार ४ : जलवायु परिवर्तनसंँगै सगरमाथा आधार शिविरमा मानवीय गतिविधि बढ्दै जाँदा आधार शिविर मासिनेक्रम बढेपछि आधार शिविर सार्ने तयारी भएको छ । पर्वतारोहण व्यवसायको दिगोपनका लागि हिमाली क्षेत्रमा…
ढोरपाटन : पर्यटकसँगै राजस्वमा वृद्धि
गलकोट, असार ३ : ढोरपाटन क्षेत्रमा बर्सेनि पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । नेपालकै एकमात्र शिकार आरक्ष सो क्षेत्रमा पर्यटकको आगमनमा वृद्धिसँगै राजस्वमा समेत वृद्धि भइरहेको छ । कुनै समय…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
१६ घण्टा अगाडि






