पर्यटन
किन पाप पखाल्न आउँदैनन् पवित्र छायाँनाथमा
मुगु, असार ३२ : काठमाडौको पशुपतिनाथ, मुस्ताङको मुक्तिनाथ र भारतको केदारनाथसँगैको अर्को नाम हो छायाँनाथ । हिन्दुधर्मका यी महत्वपूर्ण चार धाममध्येको छायाँनाथ भने अरुभन्दा ओझेल परेको छ । नेपालकै दुर्गम मुगु…
बाघ हेर्न बर्दिया निकुञ्जमा पर्यटकको घुइँचो
बाँके, असार ३१ : अहिले बाघ देखिने याम भएकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यो याममा निकुञ्ज सफारी गर्दा बाघ देखिने सम्भावना बढी…
सूर्योदय हेर्न बनौगाउँ जाउँ
गलकोट, असार ३० : चिसो हावापानी, चट्ट मिलेको सानो गाउँ । समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा छ सुन्दर बनौगाउँ । गाउँमाथिको जङ्गलको बीचमा रहेको पहाडको दृश्यावलोकन स्तम्भ ।…
‘पयर्टन प्रवद्र्धनमा कूटनीतिज्ञको भूमिका महत्वपूर्ण हुन्छ’
काठमाडौँ, असार २७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपालको पयर्टन प्रवद्र्धनका लागि कूटनीतिज्ञको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । विभिन्न देशका लागि सरकारले हालै नियुक्त…
लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो
भैरहवा, असार २६ : महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृद्धि भएको छ । विगत वर्षमा भन्दा यो वर्ष भारतीय पर्यटक लुम्बिनीमा उल्लेख्य सङ्ख्यामा आइरहेको लुम्बिनी विकास कोषले…
लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो
भैरहवा, असार २६ : भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृिद्ध भएको छ । विगत वर्षमा भन्दा यस वर्ष लुम्बिनीमा भारतीय पर्यटक उल्लेख्यमात्रामा आइरहेका लुम्बिनी विकास कोषले जनाएको छ…
पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन टूर प्याकेज तालिम
गण्डकी, असार २५ : होटल सङ्घ पोखरा नेपालले पर्यटन क्षेत्रसम्बद्ध व्यवसायीलाई एकदिने टूर प्याकेज तालिम प्रदान गरेको छ । पर्यटनमा क्रियाशील तीन दर्जन व्यवसायीको सहभागिता रहेको तालिम आन्तरिक तथा बाह्य…
हिमालयन भीगन महोत्सवले पर्यटन प्रवद्र्धन गर्ने विश्वास
पोखरा, असार २४ : हिमालय क्षेत्रका विशुद्ध शाकाहारी जीवनशैली र करुणामय जीवन अभ्यासको ज्ञान तथा सचेतनाबारे प्रसारप्रसार गर्न ‘हिमालयन भीगन महोत्सव २०२२’ हुने भएको छ । वल्र्ड भीगन अर्गनाइजेशनले यहाँ…
जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार प्रतिबद्ध : मन्त्री चौधरी
जनकपुरधाम, असार २३ : सहरी विकासमन्त्री मेटमणि चौधरीले जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । धनुषाको जनकपुरधामस्थित बसपार्क निर्माण कार्यको शिलान्यास गर्नुहुँदै मन्त्री चौधरीले धार्मिक, सांस्कृति…
पोखरालाई पर्यटकीय राजधानी बनाउन पहल गर्छु : पर्यटनमन्त्री श्रेष्ठ
काठमाडौँ, असार २२ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गर्ने विश्वास व्यक्त गर्नुभएको छ । मन्त्रालयमा आयोजित एक कार्यक्रममा पोखरामा निर्मित पर्यटकीय बसपार्क…
लोकप्रिय
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
१४ घण्टा अगाडि
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३






