पर्यटन
खप्तड पर्यटन परियोजनाको पूर्वसम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग
काठमाडौँ, माघ २५ : खप्तड एकीकृत पर्यटन परियोजनाको गुरुयोजना निर्माण र पूर्वसम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग गरिएको छ । लगानी बोर्डको कार्यालयले आज एक सूचना जारी गर्दै १५ दिनभित्र प्रस्ताव…
पर्यटन संसदीय समिति गठन माग
काठमाडौँ, माघ २४ : नेपाल उद्योग परिसङ्घले पर्यटन संसदीय समिति गठनका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग आग्रह गरेको छ । परिसङ्घको प्रतिनिधिमण्डलले आज सभामुख घिमिरेसँग भेटवार्ता गर्दै पर्यटन उद्योगलाई उच्च…
पर्यटन प्रवद्र्धन गर्न ‘टुर दि ठाकुरद्वारा’
पर्यटन व्यवसायलाई साइक्लिङमार्फत प्रवद्र्धन गर्ने उद्देश्यले नेपालगञ्जबाट बर्दियाको ठाकुरद्वारासम्म साइकलयात्रा गरिने भएको छ । नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गर्ने यस अभियानमा करिब तीन सय साइकलयात्री बर्दिया राष्ट्रिय निकुञ्जमा अवस्थित ठाकुरद्वारा…
निकुञ्जमा सफारी सुरु हुँदा पर्यटन व्यवसायी उत्साही
नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु भएसँगै यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन् । यसअघि नारायणी नदी वारी रहेका जिल्लाका मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधि सञ्चालन…
पर्यटनमन्त्री किराती लुम्बिनीमा, गुरुयोजना पहिलो प्राथमिकता
भैरहवा,माघ २२ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आज लुम्बिनी आउनुभएको छ । लुम्बिनीको दर्शन गर्न उहाँ पहिलोपटक यहाँ आउनुभएको हो । “सानैदेखि लुम्बिनीका बारेमा सुनेको, पढेको थिएँ…
पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न आग्रह
नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ एनटिभीए गण्डकी प्रदेशको चौथो वार्षिक साधारणसभामा पर्यटन व्यवसायलाई थप प्रवद्र्धन गर्न उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरिएको छ । कोरोना कहरलगायतका कारण पर्यटन व्यवसाय जोगाउन…
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए
वीरगञ्ज, माघ २१ : पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कम भएसँगै नेपालबाट बाहिरीने भन्दा…
बढ्दो ब्याजदर र घट्दो पर्यटकले व्यवसायी चिन्तित
गण्डकी, माघ २१ : केही समययता एकाएक पर्यटकको चहलपहल घटेपछि पोखरेली पर्यटन व्यवसायीलाई चिन्तित बनाएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा पर्यटन लक्षित पूर्वाधारको लगानीमा हौसिएका पर्यटन व्यवसायीलाई यतिखेर…
जनवरीमा भित्रिए ५५ हजार पर्यटक
काठमाडौँ,माघ १८ : अङ्ग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको पहिलो महिना हवाई मार्ग…
पर्यटकीय ‘हब’ बन्दै गाजाको दह
ढोरपाटन,माघ १८ : ढोरपाटन, १८: अग्लो पहाड । पहाडको बीचमा दह, मन्दिर र घरहरु । शान्त वातावरण र स्वच्छ हावापानी । योे गाजाको दहको पहिचान हो । हिउँदमा हिउँ खेल्नेहरुको…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
भदौ २७, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३






