पर्यटन
पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय आकर्षणको केन्द्र
वीरगञ्ज, ६ चैत : पछिल्लो समय पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । नेपालमा पाइने रैथाने हात्तीको प्रमुख बासस्थान मानिएको सो निकुञ्ज पछिल्लो समय आन्तरिक तथा…
लालीगुराँसले राताम्य सोलेडाँडामा पर्यटकको चहलपहल
ढोरपाटन, ६ चैत : सिरसिर हावा चलिरहने । चिरबिर–चिरबिर चराको आवाज आइराख्ने सोलेडाँडाको विशेषता हो । हरियाली वनपाखा । त्यसमाथि राताम्य फुलेका लालीगुँरासले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गर्छ ।…
पर्यटक भित्र्याउन पञ्चासे जैविक विविधता पार्क
अन्नपूर्ण कास्की, ५ चैत : कास्कीमा पर्यटक भित्र्याउने उद्देश्यले पञ्चासे जैविक विविधता पार्क निर्माण गरिने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–४ स्थित टाँडीबिसौनीमा पार्कको प्रारम्भिक निर्माण कार्य सुरु हुने भएको…
फेवाताल किनारमा पुराना डुङ्गा : थपिँदै चुनौती, मासिँदै सुन्दरता
पोखरा, ५ चैत : पर्यटकीय नगरी पोखराको गहनाको रूपमा लिइन्छ फेवाताललाई लिएर निकै सुन्दर गीत साहित्य सृजना भएका छन् । आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्यको रूपमा रहेको फेवातालमा डुङ्गा…
घट्दै चिसो, बढ्दै पर्यटक
गण्डकी, ५ चैत : मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ । चिसोका कारण झन्डै दुई महिनाभन्दा बढी सुनसान बनेको जिल्लामा फागुनको तेस्रो सातापछि पर्यटकको आगमन बढेको ल्होघेकर…
पर्यटन प्रवद्र्धनका लागि बन्दीपुरमा सिसाको पुल
दमौली, चैत ४ : गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत छ बन्दीपुर । गण्डकी प्रदेश सरकारले बन्दीपुरलाई पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरेको छ । पृथ्वीराजमार्गको डुम्रे बजारदेखि सात किलोमिटर…
नेपालको पर्यटन विकासमा एनआरएनएको भूमिका अहम : राष्ट्रपति पौडेल
काठमाडौँ, चैत ३ : राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) को अहम भूमिका हुने बताउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा एनआरएनएका प्रतिनिधिसँगको भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालको साहित्यिक, सांस्कृतिक…
पर्यटन विकासका लागि एकीकृत तथ्याङ्क प्रणाली विकास गरिनुपर्ने
काठमाडौँ,चैत ३ : पर्यटन विकासका लागि एकीकृत तथ्याङ्क प्रणाली विकास गर्नुपर्ने निष्कर्ष निकाल्दै पर्यटन तथ्याङ्कसम्बन्धी एशिया प्रसान्त क्षेत्रीय कार्यशाला काठमाडौँमा सम्पन्न भएको छ । विश्व पर्यटन सँगठन एनडब्लुयूटीओ, संस्कृति, पर्यटन…
ढोरपाटनमा बस पुग्यो, पर्यटकलाई सहज
गलकोट, ३ चैत : यसैसाता ग१ख ६२८ नम्बरको बस नवलपुरका पर्यटक बोकेर चर्चित पर्यटकीय गन्तव्य ढोरपाटन पुग्यो । सडक समस्याका कारण यसअघि साना सवारीसाधन मात्रै चल्दै आएको ढोरपाटनमा पछिल्लो समय…
पर्यटकको आकर्षक गन्तव्य बन्दै छिल्लीकोट
देउखुरी,चैत २ : तुलसीपुर उपमहानगरपालिका–१९ मा रहेको छिल्लीकोट हावापानी, घुमफिर र पर्यावरणीय दृष्टिकोणले निकै सुन्दर ठाउँ हो । यो ठाउँ ऐतिहासिक र धार्मिकरुपले परिचित छ । तुलसीपुरको प्रमुख पर्यटकीय गन्तव्यका…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३
सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
भदौ २७, २०८३






