कला/साहित्य

कृषि र उद्योगमा दक्ष जनशक्ति व्यवस्था : उद्योगको काम छोडेर तालिममा

 बैशाख ०९, २०७८

विराटनगर, वैशाख ९ : औद्योगिक प्रतिष्ठान र मजदुरबीचको सम्बन्ध श्रम र पारिश्रमिकले सुमधुर बनाउन थालेपछि कामदारलाई सीपयुक्त बनाउन उद्योगीले चासो बढाउन थालेका छन् । उद्योगको आवश्यकता अनुसारको जनशक्ति उत्पादनमा प्रतिष्ठानहरूले संस्थागत…

कृषिमा स्नातक स्तरको तालिम दिँदै नेपाली सेना

 बैशाख ०९, २०७८

काठमाडौँ, वैशाख ९ : नेपाली सेनाले अवकाश हुन लागेका तथा अवकाश प्राप्त सेनाका लागि कृषिमा स्नातक (ब्याचलर इन एग्रिकल्चर साइन्स) स्तरको तालिम दिने भएको छ । उक्त तालिम नेपाली सेनाले सञ्चालन…

वैकल्पिक विधिबाट सिकाइ निरन्तरता

 बैशाख ०९, २०७८

काठमाडौँ, वैशाख ९ : बढ्दो कोरोनाभाइरस सङ्क्रमणका कारण सरकारले मुख्य २५ सहरी क्षेत्रका विद्यालयका भौतिक कक्षा बन्द गरे पनि वैकल्पिक विधिबाट विद्यार्थीको सिकाइ भने निरन्तरता दिनुपर्ने भएको छ । सङ्क्रमणका बीचमा…

काठमाडौँ–तराई/मधेस जोड्ने द्रुतमार्गको काम निजगढबाट

 बैशाख ०९, २०७८

काठमाडौँ, वैशाख ९ : कम समय र दूरीमा तराईलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्न निर्माणाधीन काठमाडौँ–तराई/मधेस जोड्ने द्रुतमार्गको दोस्रो चरणको कार्य निजगढ तर्फबाट सुरु हुने भएको छ । द्रुतमार्गको जिरो किलोमिटर रहेको…

फुटको संघारमा एमाले : ‘फ्लोर क्रस’ हुने सम्भावना बढेपछि २७ सांसदमाथि कारबाही प्रक्रिया सुरु

 बैशाख ०८, २०७८

काठमाडौँ, वैशाख ८ : कर्णाली प्रदेशमा जस्तै केन्द्रमा पनि संसद्भित्र आफूविरुद्धको गठबन्धनलाई सघाउन एमालेबाटै ‘फ्लोर क्रस’ हुने संकेत पाएपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले झलनाथ खनाल–माधव नेपाल समूहका…

‘तरल राजनीतिका कारण छिटो निर्वाचनमा जानुपर्ने सम्भावना बढ्यो’

 बैशाख ०७, २०७८

काठमाडौँ, वैशाख ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले अब फेरि चुनाव गर्नुपर्ने परिस्थिति बनेकाले तयारीमा लाग्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । एमाले महाधिवेशन आयोजक कमिटीको सोमबारको बैठकमा ओलीले प्रतिनिधिसभा चुनावको मिति…

अरूको स्वास्थ्यको ख्याल गर्दागर्दै आफैं रहिनन्

 बैशाख ०७, २०७८

नेपालगन्ज, वैशाख ७ : पहिलो चरणको कोरोना महामारीका बेला उनी गर्भवती थिइन् । दाङको तुल्सीपुरस्थित लाइफकेयर हस्पिटलमा कार्यरत उनले संक्रमितलाई देखेकी मात्र नभई सेवा पनि गरेकी थिइन् । गर्भ आठ महिनाको भएपछि…

लुम्बिनीमा अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेहरु तीन घण्टामै मन्त्री

 बैशाख ०७, २०७८

रूपन्देही, वैशाख ७ : आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने चार सांसदलाई तीन घण्टामै मन्त्री बनाएर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकार जोगाएका छन् । तत्काल सरकार जोगाए पनि संकट भने टरिसकेको…

मेलम्चीको पानी ३२० स्थानमा चुहावट : दुई सय स्थानमा मर्मत

 बैशाख ०७, २०७८

काठमाडौँ, वैशाख ७ : मेलम्चीको पानी पुरानो पाइपलाइनबाट वितरण गर्दा ३२० स्थानबाट चुहावट भएको छ । पुरानो पाइपलाइन भएकाले चुहावट बढेको छ भने यसको मर्मत हुँदैछ । जहाँ चुहावट भएको…

तामाकोसी–५ जलविद्युत् आयोजना निर्माणको तयारी

 बैशाख ०७, २०७८

काठमाडौँ, वैशाख ७ : माथिल्लो तामाकोसी आयोजनाको पूर्वाधारमा आधारित अर्को जलविद्युत् आयोजना तामाकोसी–५ निर्माणको तयारी भइरहेको छ । दोलखाको सुरी दोभानमा विद्युत्गृह रहने गरी ९९.५ मेगावाट क्षमताको यो क्यासकेड आयोजनाको विस्तृत…