कला/साहित्य

संक्रमणसँगै मृत्युदर पनि उच्च : सातामा १५,४४६ संक्रमित, ८१ को मृत्यु

 बैशाख १३, २०७८

काठमाडौँ, वैशाख १३ : कोरोना संक्रमण उकालो लागिरहँदा सातायता करिब दुई सय जना संक्रमितमध्ये एक जनाको मृत्यु हुन थालेको छ । पछिल्लो साता १५ हजार ४ सय ४६ जना संक्रमित हुँदा…

कोरोना महामारीबीच दलहरूको ध्यान सत्ता फेरबदलमै

 बैशाख १३, २०७८

काठमाडौँ, वैशाख १३ : कोरोना संक्रमण तीव्र रूपमा विस्तार भइरहेका बेला प्रमुख दलहरू भने सत्ता फेरबदलको राजनीतिक हिसाबकिताबमा व्यस्त छन् । एमाले र कांग्रेस दुवैले आइतबार पनि आन्तरिक बैठकमार्फत सम्भावित सत्ता…

तीन साता लकडाउन गर्न सीसीएमसीको सिफारिस

 बैशाख १३, २०७८

काठमाडौँ, वैशाख १३ : कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएको निष्कर्ष निकाल्दै सीसीएमसीले…

भूकम्पपछिको पुनर्निर्माणका अनुभव र सिकाइ अन्य मुलुकसँग बाँड्ने तयारी

 बैशाख ११, २०७८

काठमाडौँ, वैशाख ११ : भूकम्पपछिको पुनर्निर्माण बिट मार्ने चरणमा पुगेको छ । आगामी असार मसान्तभित्रै पुनर्निर्माण टुङ्ग्याउने योजनामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जुटेको छ । भूकम्पको छैटौँ स्मृति दिवसका अवसर पारेर…

‘हामीले बनायौँ हाम्रो धरहरा’

 बैशाख ११, २०७८

काठमाडौँ, वैशाख १० : ‘मेरो धरहरा : म बनाउँछु’ भन्ने अभियानअन्तर्गत सुरु भएको धरहरा निर्माण कार्य सम्पन्न भएको छ । सरकारको सम्पूर्ण लगानी रहेको धरहरा निर्माणमा हरेक नेपालीको श्रम र पसिनाको…

सक्रिय कोरोना संक्रमित १२ हजारभन्दा बढी

 बैशाख १०, २०७८

काठमाडौँ, वैशाख १० : नेपालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रण हुनसकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार ४२८ जना व्यक्ति सङ्क्रमित भएका छन् ।…

कृषि र उद्योगमा दक्ष जनशक्ति व्यवस्था : उद्योगको काम छोडेर तालिममा

 बैशाख ०९, २०७८

विराटनगर, वैशाख ९ : औद्योगिक प्रतिष्ठान र मजदुरबीचको सम्बन्ध श्रम र पारिश्रमिकले सुमधुर बनाउन थालेपछि कामदारलाई सीपयुक्त बनाउन उद्योगीले चासो बढाउन थालेका छन् । उद्योगको आवश्यकता अनुसारको जनशक्ति उत्पादनमा प्रतिष्ठानहरूले संस्थागत…

कृषिमा स्नातक स्तरको तालिम दिँदै नेपाली सेना

 बैशाख ०९, २०७८

काठमाडौँ, वैशाख ९ : नेपाली सेनाले अवकाश हुन लागेका तथा अवकाश प्राप्त सेनाका लागि कृषिमा स्नातक (ब्याचलर इन एग्रिकल्चर साइन्स) स्तरको तालिम दिने भएको छ । उक्त तालिम नेपाली सेनाले सञ्चालन…

वैकल्पिक विधिबाट सिकाइ निरन्तरता

 बैशाख ०९, २०७८

काठमाडौँ, वैशाख ९ : बढ्दो कोरोनाभाइरस सङ्क्रमणका कारण सरकारले मुख्य २५ सहरी क्षेत्रका विद्यालयका भौतिक कक्षा बन्द गरे पनि वैकल्पिक विधिबाट विद्यार्थीको सिकाइ भने निरन्तरता दिनुपर्ने भएको छ । सङ्क्रमणका बीचमा…

काठमाडौँ–तराई/मधेस जोड्ने द्रुतमार्गको काम निजगढबाट

 बैशाख ०९, २०७८

काठमाडौँ, वैशाख ९ : कम समय र दूरीमा तराईलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्न निर्माणाधीन काठमाडौँ–तराई/मधेस जोड्ने द्रुतमार्गको दोस्रो चरणको कार्य निजगढ तर्फबाट सुरु हुने भएको छ । द्रुतमार्गको जिरो किलोमिटर रहेको…