कला/साहित्य
केरुङ–काठमाडौं रेलमार्ग प्रस्ताव
काठमाडौँ, चैत १२ : नेपाल सरकारले प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) गरिदिनका लागि जनवादी गणतन्त्र चीनसँग प्रस्ताव गर्ने भएको छ । नेपाल भ्रमणमा रहनुभएका चीनका विदेशमन्त्री वाङ यीसँग…
एकीकृत बस्तीमा रमाउन सकेनन् गुप्सी पाखाका स्थानीय
गोरखा (लाप्राक), चैत १२ : विनाशकारी भूकम्पपछि एकीकृत बस्तीका रूपमा गोरखाको गुप्सी पाखामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नयाँ ५७३ घर बनायो । एक वर्षअघि एकीकृत बस्ती एनआरएनएले स्थानीयलाई हस्तान्तरण…
कार्यान्वयनमा आउन सकेन नेपाल–चीन व्यापार तथा पारवहन सम्झौता
काठमाडौँ, चैत १० : सम्झौता भएको छ वर्ष पूरा भइसक्दा पनि नेपाल–चीन व्यापार तथा पारवहन सम्झौता कार्यान्वयनमा आउन सकेको छैन । चीन हुँदै तेस्रो देशसँग व्यापार गर्न पाउने सुविधा समेटिएको उक्त…
युवालाई उद्यमशीलतामा आकर्षित गर्न सातै प्रदेशमा नवप्रवर्तन केन्द्र
काठमाडौँ, चैत १० : युवालाई उद्यमशीलतामा आकर्षित गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद्ले सातवटै प्रदेशमा नवप्रवर्तन केन्द्र स्थापना गर्ने भएको छ । त्यसका लागि केही प्रक्रियामा भने युवा संलग्न हुनुपर्नेछ । नवीनतम…
विभिन्न स्थानमा प्रस्तावित नौवटा सुरुङमार्गको सम्भाव्यता अध्ययन
काठमाडौँ, चैत १० : अप्ठ्यारो र घुम्ती सडकको दूरी छोट्याई सवारी आवागमन सहज बनाउने उद्देश्यसहित सडक विभागले विभिन्न स्थानमा प्रस्तावित नौवटा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्न प्रक्रिया अगाडि बढाएको छ । त्यसका…
गैरआवासीय नेपालीलाई अर्थमन्त्रीको आग्रह- ‘विदेशी सीप र ऊर्जा लगानी गर्नूस्’
काठमाडौँ, चैत ९ : अर्थमन्त्री जनार्दन शर्माले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्ने वातावरण तयार गर्न सरकारले नीतिगत परिवर्तन गरेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का प्रमुख संरक्षक शेष घलेको…
इतिहासमै निर्यात उच्च, वैदेशिक व्यापार ४२.१३ प्रतिशतले वृद्धि
काठमाडौँ, चैत ८ : चालू आर्थिक वर्ष (२०७८/७९) को फागुन मसान्तसम्म आयात–निर्यात दुवैले ऐतिहासिक रेकर्ड बनाएको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार चालू आवको आठ महिना (साउनदेखि फागुनसम्म)मा कुल वैदेशिक व्यापारमा…
मेलम्ची खानेपानी आयोजनाको सुरुङको सफाइ अन्तिम चरणमा
काठमाडौँ, चैत ८ : गत असार १ र साउन १७ गतेको बाढीपहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको सुरुङको सफाइ अन्तिम चरणमा पुगेको छ । सफाइ सकिएसँगै पानी परीक्षण गरी सुन्दरीजल पठाउने तयारी…
‘आत्मनिर्भर अर्थतन्त्र भए देशको समग्र विकास’
काठमाडौँ, चैत ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले आत्मनिर्भर अर्थतन्त्र नभएसम्म देशको समग्र विकास हुन नसक्ने बताउनुभएको छ । बोर्ड अफ ट्रेडको छैटौँ बैठकलाई आइतबार सम्बोधन गर्नुहुँदै उहाँले बढ्दो आयातलाई न्यूनीकरण गर्न स्वदेशी…
बढ्यो विदेशी मुद्राको तस्करी
काठमाडौँ, चैत ७ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले गत शुक्रबार १९ हजार ६०० अस्ट्रेलियन डलर बरामद ग-यो । कतार एयरवेजको उडानमार्फत दोहा हुँदै अस्ट्रेलिया उड्न लागेकी गोरखा बोर्लाङ–८ की रन्जिता श्रेष्ठको साथबाट…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२






