कला/साहित्य
कर्मचारीमा नगरमोहको प्रभाव :रित्तिँदै गाउँपालिका भरिँदै नगरपालिका
काठमाडौँ, चैत २२ : दुर्गम गाउँपालिकामा कर्मचारी रिक्त हुँदै र सहरी नगरपालिकामा भरिँदै गएका छन् । सरकारले कर्मचारी समायोजनपछि स्थानीय तह आफैँले माग गरेका कर्मचारी पनि सहरी क्षेत्रका नगरपालिकामा सरुवा गरेसँगै…
विद्युतीय सवारीसाधन र चुलो प्रयोगको उच्च लक्ष्य : उपयुक्त नीति र संरचना आवश्यक
काठमाडौँ, चैत २१ : विद्युतीय चुलो र विद्युतीय सवारीसाधन प्रवद्र्धन गर्न जिम्मेवारी र कानुनसहितको छुट्टै निकायको आवश्यकता देखिएको छ । यसका लागि सरकारले तत्काल स्पष्ट कानुनी प्रावधान र लक्ष्यसहित संरचना बनाउन…
सरुवा–बढुवाका रिट सर्वोच्चमा दर्ता नगर्न सुझाव
काठमाडौँ, चैत २१ : न्याय सम्पादन प्रक्रियालाई छिटो, छरितो र प्रभावकारी बनाउन आवश्यक सुधारको मस्यौदा पेस गर्न गठित समितिले मौजुदा २३ ऐन संशोधनको प्रस्ताव गरेको छ । कानुन मन्त्रालयका सहसचिव सुशील…
नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, चैत २० : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गर्नुभएको छ । तीनदिने भारत भ्रमणको क्रममा शनिबार भारतको कन्फिडरेसन अफ इन्डियन इन्डस्ट्रिज (सीआईआई)ले आयोजना गरेको कार्यक्रममा उहाँले…
प्रधानमन्त्री देउवाको भारत भ्रमण : चार वर्षपछि दिल्लीसँग न्यानो संवाद
नयाँदिल्ली, चैत २० : भारतको तीन दिने औपचारिक भ्रमणका लागि दिल्लीमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेटवार्ता गर्नुभएको छ । हैदरावाद हाउसमा शनिबार करिब पौनै…
बाध्यताको यौन बन्धन : स्वतन्त्र खेल मैदानमा प्रतिस्पर्धा
काठमाडौँ, चैत २० : काठमाडौँको सानो गौचरणस्थित मैदानमा शुक्रबार लालीगुँरास र सुनाखरी समूहबीच मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धा भयो । महिला मात्र सहभागी रहेको खेल अतिरिक्त समयमा सुनाखरीले एक गोल गरेपछि सकियो…
न्याय माग्न आएकी किशोरीलाई जेल पठाउने फैसला न्यायपरिषद्ले अध्ययन गर्ने
काठमाडौँ, चैत १९ : आफूमाथि बलात्कार भएको भन्दै न्याय माग्न आएकी किशोरीलाई साढे तीन वर्ष जेल पठाउन आदेश दिने न्यायाधीशको फैसलामाथि न्यायपरिषद्ले अध्ययन गर्ने भएको छ । आर्थिक प्रलोभन, सामाजिक दबाब…
अन्तिम मतदाता नामावली प्रकाशन आज
काठमाडौँ, चैत १३ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ का लागि मतदाता नामावलीको अन्तिम सूची आइतबार प्रकाशन गर्दै छ । मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची आयोगले प्रकाशन गर्न…
हेर्दा आकर्षक तर प्राविधिक त्रुटिपूर्ण एकीकृत बस्ती
लाप्राक (गोरखा), चैत १२ : हिमालको काखैमा हिमालजस्ता सुन्दर घर छन् । लाप्राकको गुप्सीपाखामा रहेको एकीकृत बस्तीमा हिउँदका तीन महिना हिउँको कलाकारिता देख्न पाइन्छ । तर नमुना बस्ती नाम दिइएका घर बाहिरबाट जति…
काठमाडौँ उपत्यकामा निर्वाचन अधिकृत महिला नियुक्त गर्ने तयारी
काठमाडौँ, चैत १२ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ मा काठमाडौँ उपत्यकामा निर्वाचन अधिकृत महिला मात्रै नियुक्त गर्ने तयारी गरेको छ । आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका…
लोकप्रिय
पर्यटन विभागले सेवालाई प्रविधिमैत्री बनाउने
भदौ ०५, २०८२
पद्मकन्या क्याम्पसमा १६०औँ मोतीजयन्ती मनाइयो
भदौ ०५, २०८२
‘कर्णाली जनताको बलिदानबाट जन्मेको प्रदेश हो’
भदौ ०४, २०८२
अन्नपूर्ण संरक्षण क्षेत्र : मनसुनमा घटे पर्यटक
भदौ ०४, २०८२
पार्टी स्थापना दिवस मनाउन निर्देशन
भदौ ०६, २०८२