देश

यस्तो छ विभिन्न देशका लागि दसैँको टीका लगाउने साइत

 असोज ०४, २०८२

काठमाडौँ, ४ असोज : अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ। समितिको आज यहाँ बसेको बैठकबाट विभिन्न देशका लागि शुभ साइत सार्वजनिक…

सिङ्गापुर विश्वकै सुरक्षित देशः ग्यालप प्रतिवेदन

 असोज ०३, २०८२

काठमाडौँ, ३ असोज : ‘ग्यालप’ द्वारा सार्वजनिक गरिएको ‘ग्लोबल सेफ्टी प्रतिवेदन’ सन् २०२४ मा सिङ्गापुरलाई विश्वकै सबैभन्दा सुरक्षित देश घोषित गरिएको छ । सन् २००६ यता यो उपाधि सिङ्गापुरले १२…

टुँडिखेलमा संविधान दिवस (तस्बिरहरु)

 असोज ०३, २०८२

काठमाडौँ, ३ असोज : संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । काठमाडौँको टुँडिखेलमा आठौँ संविधान दिवसको अवसरमा विशेष समारोहको आयोजना गरी मनाइएको थियो ।…

जनताको आवाजको सुनुवाइ नै लोकतन्त्रको आत्मा : प्रधानमन्त्री

 असोज ०३, २०८२

काठमाडौँ, ३ असोज : प्रधानमन्त्री सुशीला कार्कीले जनताको आवाजको सुनुवाइ नै लोकतन्त्रको आत्मा भएको बताउनुभएको छ । लोकतान्त्रिक प्रणाली आवाज सुन्ने व्यवस्था हो भन्दै उहाँले संविधान दिवस सङ्घीय लोकतान्त्रिक गणतन्त्रको…

क्षतिग्रस्त संरचनाको पुनःनिर्माण तत्काल अगाडि बढाउन प्रस्ताव गर्ने सचिव बैठकको निर्णय

 भदौ ३१, २०८२

काठमाडौँ, ३१ भदौ : नेपाल सरकारका सचिवहरूको बैठकले विषम परिस्थितिमा क्षतिग्रस्त संरचनाको पुनःनिर्माण, मर्मत सम्भार तथा मालसामान खरिद कार्यलाई विद्यमान सार्वजनिक खरिद ऐन तथा नियमावलीको प्रावधान बमोजिम तत्काल अगाडि बढाउने…

आज राष्ट्रिय शोक : राष्ट्रिय झन्डा आधा झुकाइने

 भदौ ३१, २०८२

काठमाडौँ, असोज १ गते । जेनजीबाट भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानमा बुधबार (आज) सरकारले शोक मनाउँदै छ । मृतकको सम्मानस्वरूप बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा सार्वजनिक बिदा…

पुनःनिर्माणमा निःशुल्क प्राविधिक सहयोग गरिने

 भदौ ३०, २०८२

काठमाडौँ, ३० भदौ : देशभरका इञ्जिनियरहरुको छाता संस्था नेपाल इञ्जिनियर्स एशोसिएसनले क्षतिग्रस्त भौतिक संरचनाको क्षतिको मूल्याङ्कन र पुनःनिर्माणका लागि निःशुल्क प्राविधिक सहयोग गर्ने भएको छ । एशोसिएसनका महासचिव विनोदप्रकाश पण्डितले…

आगामी तीन दिन देशभर बदलीसँगै विभिन्न स्थानमा भारी वर्षा हुने

 भदौ २९, २०८२

काठमाडौँ, २९ भदौ : आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो तीन दिन नै वर्षा हुने…

कैदीबन्दीलाई कारागारमा आउन र अन्यलाई नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आग्रह

 भदौ २८, २०८२

काठमाडौँ, २८ भदौ : राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा भागेका कैदीबन्दीलाई कारागार फिर्ता हुन र अन्य व्यक्तिलाई नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता…

देशभर जनजीवन सामान्य : हट्यो कर्फ्यु र निषेधाज्ञा

 भदौ २८, २०८२

काठमाडौँ, २८ भदौ : नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै…