देश
एमसिसीमा भएका प्रावधान संशोधन हुनुपर्छ : गृहमन्त्री
सुर्खेत, १० माघ : गृहमन्त्री रामबहादुर थापाले एमसिसीमा भएका प्रावधानहरू संशोधन हुनुपर्नेमा बताउनुभएको छ । नेपाल सरकार गृह मन्त्रालय र कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा…
‘नेपालमा कोरोना भाइरसको संक्रमण भेटियो’
काठमाडौं, १० माघ : नेपालमा कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा कोरोना…
पर्यटनमन्त्री भट्टराईद्वारा टरिगाउँ विमानस्थल अनुगमन
तुलसीपुर, १० माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको आज स्थलगत अनुगमन तथा अवलोकन गर्नुभएको छ । सो क्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले…
अधिकांश मन्त्रालय र निकाय विद्युतीय हाजिरी प्रणालीमा
काठमाडौं, १० माघ : सुशासन र समृद्धिका लागि सूचना तथा प्रविधिको प्रयोग बढाउँदै सङ्घीय मन्त्रालय, केन्द्रीय निकाय र स्थानीय तह क्रमशः विद्युतीय हाजिरी प्रणालीमा आबद्ध भएका छन् । सूचना तथा…
कांग्रेसको विवाद मिलाउन छलफल जारी
काठमाडौं, १० माघ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरुले आपसी छलफललाई तीव्रता दिएका छन् । यसैबीच सभापति शेरबहादुर देउवा निवास बूढानीकण्ठमा आज बिहानदेखि…
अब हुम्ला पनि सडक सञ्जालले जोडिँदै
बाजुरा माघ ५ : अब एकमहिनाभित्र हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसित जोडिने भएको छ । बाजुरा र हुम्लाको बिचमा अवस्थित कवाडी खोला माथि बेलिब्रिज जडानसँगै हुम्लामा पहिलोपटक मोटर पुग्ने मार्ग…
नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’ निर्माण सम्पन्न
काठमाडौँ, २९ पुस : बिजुलीबजारस्थित धोबीखोलामा ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण सम्पन्न भएको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट यो पुलको निर्माण भएको हो । पछिल्लो समय विश्वभर…
स्वतन्त्रता नियन्त्रण गर्ने सरकारको कुनै नीति छैन : परराष्ट्रमन्त्री
काठमाडौं, २८ पुस : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने सरकारको कुनै पनि नीति नरहेको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगले आज यहाँ आयोजना गरेको ‘विश्वव्यापी आवधिक समीक्षा’…
‘आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन’
भद्रपुर, २८ पुस : नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले १४औं महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन झापाले आज विर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा…
सामाजिक न्यायसहितको समृद्धिका लागि सरकार लागिपरेको छ : प्रवक्ता श्रेष्ठ
दमौली, २८ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न कम्युनिष्ट पार्टी नेतृत्वको सरकार लागिपरेको बताउनुभएको छ । नेकपा तनहुँले आज दमौलीमा आयोजना…
लोकप्रिय
विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानविरुद्ध खेल्दै
कार्तिक ०३, २०८३
बाढीपीडितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि
कार्तिक ०७, २०८३
सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान
कार्तिक ०३, २०८३
दरवाङमा सडक कालोपत्र
कार्तिक ०३, २०८३
‘राइनो दौड प्रतियोगिता यही कात्तिक १४ आयोजना हुँदै
कार्तिक ०३, २०८३






