देश
राष्ट्रपतिद्वारा पुनर्निर्माण भएका सम्पदाको अवलोकन
काठमाडौं, २५ माघ : राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकाभित्र पुनःनिर्माण भइरहेका रानीपोखरी, धरहरा, काष्ठमण्डप, दरबार हाइस्कुल र वसन्तपुर दरबारको अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा राष्ट्रपति भण्डारीले गोर्खा भूकम्पबाट क्षति…
‘बन्द रहेका विमानस्थल सञ्चालनमा ल्याउने सरकारको नीति’
भीमदत्तनगर, २५ माघ : संस्कृित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकमा बन्द अवस्थामा रहेका विमानस्थल पुनःसञ्चालनमा ल्याउन सरकारअघि बढेको बताउनुभएको छ । भीमदत्तनगरपालिका कार्यालयले आज यहाँ आयोजना गरेको ‘कञ्चनपुर…
मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्छाै : उड्डयनमन्त्री
भीमदत्तनगर, २५ माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याइने बताउनुभएको छ । भीमदत्तनगरपालिका–१६ स्थित बन्द अवस्थामा रहेको सो विमानस्थलको आज अनुगमन गर्दै…
विकास र समृद्धिमा व्यवस्थापकको भूमिका महत्वपूर्ण : उपराष्ट्रपति
काठमाडौं, २४ माघ : उपराष्ट्रपति नन्दबहादुर पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न व्यवस्थापकको अत्यन्त महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाल व्यवस्थापन सङ्घद्वारा आज यहाँ आयोजित…
महाशिवरात्रिलाई भ्रमण वर्षसँग जोडेर भव्य रुपमा मनाइने
काठमाडौं, २४ माघ : यस वर्षको महाशिवरात्रि नेपाल भ्रमण वर्ष २०२० सँग जोडेर भव्य रूपमा मनाउन तयारी शुरु भएको छ । महाशिवरात्रि मनाउन यसपटक संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार…
सरोकारवालासँग बृहत् छलफलपछि मात्रै विधेयक ल्याउन सुझाव
काठमाडौं, २४ माघ : सरकारले विधेयकहरु ल्याउँदा सरोकारवाला निकायसँग परामर्श गरेरमात्र ल्याउनुपर्ने सुझाव दिइएको छ । राष्ट्रिय मानव अधिकार आयोगले आज ‘अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारको अवस्था’ विषयक अन्तरक्रियामा सरोकारवालापक्षसँग…
‘कोरोना भाइरस छैन, भ्रमण गर्नुहोस्’
चितवन, २४ माघ : छिमेकी देश चीनमा नोबेल कोरोना भाइरस देखिएपछि यहाँको पर्यटकीय क्षेत्र सौराहामा पर्यटकको आगमनमा निकै कमी आएको छ । विदेशी पर्यटकमध्ये आधाभन्दा बढी चीनका पर्यटक यहाँ आउने…
विदेशीलाई श्रम स्वीकृतिमा सहजीकरण मन्त्रिपरिषद्को निर्णय
काठमाडौं, २३ माघ : सरकारले विकास सहायता तथा प्राविधिक मिसनको सिलसिलामा नेपाल आउने विदेशी नागरिकलाई श्रम स्वीकृतिलगायत अन्य प्रक्रियामा सहजीकरण गर्ने निर्णय गरेको छ । यही माघ २० गते बसेको…
चीनबाट ल्याइएका विद्यार्थीलाई चार ठाउँमा राखिने
काठमाडौं, २३ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको वुहान प्रान्तमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई चार स्थानमा राख्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको विशेष बैठकमा…
आगामी तीन दिनसम्म मौसम बद्ली भई वर्षा हुने
काठमाडौं, २३ माघ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिनसम्म मौसम बद्ली भई वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२






