देश
नुन र चिनीको मौज्दात पर्याप्त : साल्ट ट्रेडिङ
काठमाडौँ, फागुन २४ : नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेको जनाउँदै साल्ट ट्रेडिङ कर्पोरेशनले ती वस्तुको अभाव नभएको प्रष्ट पारेको छ । कर्पोरेशनले करिब १० महिनासम्म नेपालको माग…
चीनका राष्ट्रपतिद्वारा प्रमको शीघ्र स्वास्थ्यलाभको कामना
काठमाडौँ, फागुन २४ : चीनका राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई आज एक सन्देश पठाएर हालै उहाँले मिर्गौला प्रत्यारोपण…
किवानिज एशिया प्यासिफिक सम्मेलन सम्पन्न
काठमाडौँ, फागुन २४ : बालबालिकाका क्षेत्रमा काम गर्ने अन्तरराष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एशिया प्यासिफिक क्षेत्रको ४५औँ सम्मेलन सफलताका साथ सम्पन्न भएको छ । काठमाडौँमा तीन दिनसम्म भएको सम्मेलनमा नेपाली र…
डोल्पामा फैलिएको रोग कोरोना नभई मौसमी रुघाखोकी
डोल्पा, फागुन २४ : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने करेलीकाँडा गाउँमा फैलिएको अज्ञात रोगको पुष्टि भएको छ । तीन दिनअघि हेलिकप्टरबाट सुर्खेत लगिएको तीन जना बिरामीको नमूना काठमाडाँै पठाएर टेकु…
बुद्धजयन्ती मनाउन २२ उपसमिति संयोजक
भैरहवा, फागुन २४ : २५६४औँ बुद्धजयन्ती तथा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएका छन् । लुम्बिनी विकास कोषका कायममुकाम सदस्यसचिव ज्ञानिन राईका अनुसार बुद्धजयन्ती तथा…
किसानलाई ऋण लिन प्रोत्साहन गर्नुको सट्टा शुरुमै त्रास
राजाराम कार्की काठमाडौँ, फागुन २४ उत्पादनका प्रमुख आधारमध्ये कृषि क्षेत्रका लागि नेपालका वित्तीय संस्थाले सन्तोषजनक लगानी गरेका छैनन् । फलस्वरुप कृषिको आयात भने बढेको बढेकै छ भने युवा वर्ग कृषि…
पश्चिमी वायुको प्रभावले देशभर वर्षा
काठमाडौँ, फागुन २४ : पश्चिमी वायुको प्रभावले आज उपत्यकासहित देशभर बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबारदेखि नेपाल प्रवेश गरेको उक्त वायुको प्रभावले देशैभरि वर्षा…
सञ्चार सम्बन्धित विधेयक र मस्यौदामा राय दिन सञ्चारमन्त्रीकाे आग्रह
काठमाडौँ, फागुन २३ : सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले संसदमा रहेका सञ्चार सम्बन्धित विधेयक र तयार हुँदैगरेका मस्यौदामा राय सुझाव दिन सरोकार पक्षलाई आग्रह गर्नुभएको छ । अर्थ…
सरकारले थाल्यो सर्जिकल पसलमा अनुगमन
काठमाडौँ, फागुन २३ : कोरोना भाइरसको प्रभावका कारण दैनिक उपभोग्य सामग्रीको अभाव भएको उजुरीपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभागले हाल दैनिकजसो सर्जिकल…
कालीगण्डकीको पानी तानेर हजार घरमा धारा
तारानाथ आचार्यबलेवा, २३ फागुन समथर जमिन, बाक्लो बस्ती, बढ्दो जनसङ्ख्या तर खानेपानीको सधैँ अभाव । नजिकै बगेको कालीगण्डकी र धापेखोलाको पानी देखे पनि उपभोग गर्न नपाएका बागलुङको नारायणस्थानका सर्वसाधारणले लामो…
लोकप्रिय
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
युद्धको मारमा नेपाल र सार्कमा खेल्नसक्ने भूमिका
बैशाख २७, २०८२
आतङ्कित भारतीय स्पेशल रेलमार्फत् काश्मिर छोड्दै
बैशाख २७, २०८२