देश

भारतीय क्वारेन्टाइनमा बसेका नेपाल फिर्ता

 बैशाख १२, २०७७

लुम्बिनी, वैशाख १२ : कोभिड –१९ को संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण भारतीय क्वारेन्टाइनमा राखिएका नेपालीलाई नेपाल सरकारले घर फर्काउन शुरु गरेको छ । सरकारले प्रदेश नं ५…

विद्यालय तहको वार्षिक परीक्षाको नतिजा एक साताभित्र आउने

 बैशाख १२, २०७७

काठमाडौँ, वैशाख १२ : कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण बढ्ने खतराका कारण विद्यालय तहको वार्षिक परीक्षा सकेर घरमै एक महिनाभन्दा बढी बन्दाबन्दीमा परेका कतिपय विद्यालयका विद्यार्थीले आगामी साता नतिजा हाल…

सामाजिक दूरी कायम गर्दै नियमित खोप सञ्चालन गर्ने तयारी

 बैशाख १२, २०७७

काठमाडौं, वैशाख १२ : लकडाउनका करण विगत एक महिनादेखि रोकिएको बालबालिकालाई लगाइने नियमित खोप आगामी आगामी आइतबरदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । विश्वभर फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रणका…

भूमिहीन र सुकुमबासीलाई वन क्षेत्रमा नराखियोस् : वन मन्त्रालय

 बैशाख १२, २०७७

काठमाडौं, वैशाख १२ : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भूमिहीन र सुकुमबासीका नाममा जग्गा बाँड्दा वन क्षेत्र हस्तक्षेप हुन सक्ने र त्यसो गर्दा अहिलेको वन क्षेत्र घट्न सक्ने भएकाले अहिलेदेखि…

विश्वभर १ लाख ९१ हजारको मृत्यु, अमेरिकामा मृतकको संख्या ५० हजार नाघ्यो

 बैशाख १२, २०७७

जेनेभा, वैशाख १२ : विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ९१ हजारभन्दा बढीको मृत्यु भएको छ भने २७ लाख ३३ हजार व्यक्ति संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका…

कोरोना परीक्षणको दायरा बढाइँदै

 बैशाख १२, २०७७

काठमाडौं, वैशाख १२ : सरकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिम क्षेत्रलाई बन्द (सिल) गरेर परीक्षण गर्ने नीति अबलम्बन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणको जोखिम देखिएको…

२०७२ साल वैशाख १२ को ७.६ म्याग्निच्युडको भूकम्प

 बैशाख १२, २०७७

काठमाडौं, वैशाख १२ : विनाशकारी भूकम्प गएको शनिबार ५ वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर ७.६…

‘ध्रुवे’ हात्तीलाई स्याटेलाइट रेडियोकलर जडान

 बैशाख १२, २०७७

रत्ननगर, वैशाख १२ : कुनै समय चितवन निकुञ्जको पश्चिम क्षेत्र माडीमा वितण्डा मच्चाउने ‘ध्रुवे’ हात्तीलाई स्याटेलाइट रेडियोकलर जडान गरिएको छ । बिहीबार चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष–जैविक विविधता…

पुनर्निर्माण अन्तिम चरणमा प्रभावित

 बैशाख १२, २०७७

काठमाडौँ,, वैशाख १२ : गोरखा भूकम्प गएको पाँच वर्षमा निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भए पनि कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीले पुनर्निर्माण कार्य प्रभावित भएको छ । राष्ट्रिय…

१४ वर्षीय बालकलाई कोरोना पुष्टि, सर्लाहीको धनकौल गाउँ सिल गर्ने तयारी

 बैशाख ११, २०७७

सर्लाही, वैशाख ११ : जनकपुरमा परीक्षण गर्दा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नदेखिएका सर्लाही धनकौलका १४ वर्षीय एक बालकको काठमाडौंमा पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको छ ।…