देश
पर्यटन पूर्वाधारमा तीनै तहका सरकार एकसाथ
काठमाडौँ, साउन ३२ : सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकार्यमार्फत पर्यटन पूर्वाधार निर्माणको बाटो खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई तालुक मन्त्रालयका रूपमा राख्दै सरकारले गत हप्ता…
अबदेखि सार्वजनिक बसको भाडा कार्डबाटै भुक्तानी
काठमाडौँ, साउन ३२ : अबदेखि सार्वजनिक सवारी साधनमा यात्रा गर्दा खल्तीमा पैसा होइन, कार्ड बोक्नुपर्ने भएको छ । विद्युतीय भुक्तानीको प्रयोग बढ्न थालेपछि सार्वजनिक यातायातहरू कार्डबाट भाडा लिने व्यवस्था गर्न लागेका छन् ।…
कोभिड-१९ सङ्क्रमितलाई सहयोग गर्न अक्सिजन बैङ्क स्थापना
काठमाडौँ, साउन ३१ : आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि आवश्यक अक्सिजन निःशुल्क प्रदान गर्ने उद्देश्यले सानेपामा ‘अक्सिजन बैङ्क’ स्थापना गरिएको छ । लाइन्स क्लब अफ काठमाडौँ समर्पणले आर्थिक रुपमा विपन्न कोरोना…
कोरोना सङ्क्रमित मृतकको संख्या एक १ सय २ पुग्यो
काठमाडौं, साउन ३१ : कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु भएकाको संख्या एक सय नाघेको छ । पछिल्लो चौबीस घण्टामा तीन जनाको सङ्क्रमणबाट मृत्युको पुष्टि भएको हो । कोरोना सङ्क्रमित मृतकको संख्या १०२ पुगेको…
अघि बढ्यो मेलम्चीको हेडबक्स निर्माण
काठमाडौँ, साउन ३१ : मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सुरुङमा भएको त्रुटि सच्याउने काम भइरहँदा ‘हेडबक्स’ निर्माण पनि अघि बढेको छ । आयोजनामा यसअघि कार्यरत कम्पनीले गर्न बाँकी काम सम्पन्न गर्ने गरी…
फेरि तीन दिन देशभर वर्षा हुने सम्भावना
काठमाडौं, साउन ३१ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन देशको अधिकांश भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल…
नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या बढे पनि तुलनात्मक रुपमा मृत्यु दर कम
काठमाडौँ, साउन ३१ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण नेपालमा एक सय नेपालीले ज्यान गुमाइसके पनि अन्य देशको तुलनामा मृत्युदुर भने कम रहेको पाइएको छ । विश्वव्यापी रुपमा…
आजदेखि लागू हुने गरी विभिन्न गतिविधिमा निषेधको आदेश
काठमाडौँ, साउन ३१ : उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुने गरी विभिन्न गतिविधिमा निषेध गरेको छ…
गोकर्णमा निर्माण भइरहेको निजामती स्मारक अन्तिम चरणमा
काठमाडौँ, साउन ३१ : शिलान्यास भएको एक दशकमा निजामती स्मारकको काम अन्तिम चरणमा पुगेको छ । निजामती दिवसको अवसर पारेर विसं २०६८ भदौ १९ गते तत्कालीन मुख्यसचिव माधवप्रसाद घिमिरेले राष्ट्रिय…
काँग्रेस सभापतिका लागि आकाङ्क्षी बढ्दै
काठमाडौँ, साउन ३१ : नेपाली काँग्रेसको आगामी फागुनमा हुने १४औँं महाधिवेशनको मिति नजिकिँदै जाँदा सभापतिका आकाङ्क्षी सतहमा आउन थालेका छन् । कतिपय नेता साँच्चिकै निर्वाचनको प्रतिस्पर्धामा उत्रने तयारीमा छन् भने केही…
लोकप्रिय
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३
रवीन्द्र ढाँटको जितले दिएको आशा
भदौ १२, २०८३
भोटेकोसीमा पुनः बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
भदौ १२, २०८३
नेपालको विपत्तिपछि भारतद्वारा हिमनदी निगरानी तीव्र
भदौ १३, २०८३






