देश
यात्रु तथा कार्गोका लागि छ अन्तर्राष्ट्रिय उडान
काठमाडौँ, भदौ ४ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज यात्रु तथा कार्गो गरी जम्मा ६ अन्तर्राष्ट्रिय उडान भएका छन् । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी…
आकाश खुलेपछिको काठमाडौं शहर
काठमाडौँ, भदौ ४ : कोरोना सङ्क्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञाले राजाधनीको सडक सुनसान भयो । विगत केही दिनदेखिको झरी रोकिएर आकाश खुलेपछि राजधानीका धेरै स्थानमा निकै…
काेभिड नियन्त्रण गर्न प्रदेशस्तरीय समन्वय समिति गठन गरिने
काठमाडौँ, भदौ ४ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी रूपमा समन्वय गर्न हरेक प्रदेशमा उच्चस्तरी समन्वय समिति गठन गर्ने भएका छ । सो समितिको संयोजकका…
नेकपा कार्यदलको आज पनि बैठक, आइतबारसम्म प्रतिवेदन आउने अपेक्षा
काठमाडौँ, भदौ ४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आन्तरिक विवाद समाधान गरी गठन गरेको कार्यदलको आज एक साता पुगेको छ । गत साउन ३० गते गठन भएको ६ सदस्यीय…
प्रयोग गरिएको मास्क जथाभावी फाल्दा कोरोना संक्रमणको जोखिम बढ्ने चिन्ता
चितवन, भदौ ४ : कोरोना भाइरस सङ्क्रमण बढेसँगै चितवनमा मास्क लगाउनेको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृतिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ ।…
तीजको व्रत बस्ने शक्तिका लागि दर खाने तयारीमा महिला
काठमाडौँ, भदौ ४ : हरितालिका व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने तीजको पहिलो…
सावधान ! निषेधाज्ञामा ‘मर्निङ वाक’ निस्के पनि कारवाही
काठमाडौं, भदौ ३ : काठमाडौँ उपत्यकामा तपाईँ बिहिबारदेखि मर्निङ वाक या अरु कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ ? एकै छिन त हो, त्यहीँ पर पुगेर आईहाल्छु नि भन्ने सोचमा…
२० प्रतिशत शैया नछुट्याउने निजी अस्पतालको पीसीआर अनुमति खारेज
काठमाडौं, भदौ ३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले कोभिड–१९ का बिरामीलाई उपचार नगर्ने निजी वा शिक्षण अस्पताललाई कारबाही गर्ने जनाएको छ । कोभिड–१९ सङ्क्रमित बिरामीको अस्पताल चहार्दै मृत्यु हुने अवस्था निम्तिएपछि…
राष्ट्रकविको पार्थिव शरीरमा श्रद्धाञ्जली
काठमाडौँ, भदौ ३ : उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रकवि माधव घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अपर्ण गर्नुभएको छ । आज बसहान घिमिरे निवासमा पुगेर उहाँले सरकारका तर्फबाट श्रद्धाञ्जली…
सुनसान पितृ सम्मान दिवस
काठमाडौँ, भदौ ३ : भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार…
लोकप्रिय
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३
रवीन्द्र ढाँटको जितले दिएको आशा
भदौ १२, २०८३
भोटेकोसीमा पुनः बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
भदौ १२, २०८३






