देश

‘सगरमाथा संवाद विश्वव्यापी पहल हो’

 चैत २४, २०८१

काठमाडौँ, २५ चैत : वन तथा वातावरण राज्यमन्त्री रुपा विकले नेपालले पहिलोपटक आयोजना गर्न लागेको सगरमाथा संवादको उद्देश्य विश्वव्यापी पहल भएको बताउनुभएको छ । इन्टरनेसनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग…

रवि लामिछाने रूपन्देही कारागार चलान

 चैत २४, २०८१

भैरहवा (रूपन्देही), २५ चैत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने कारागार चलान हुनुभएको छ । दुई दिन जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको…

वरिष्ठ डेपुटी गभर्नर तिम्सिनालाई कामु गभर्नरको जिम्मेवारी

 चैत २४, २०८१

काठमाडौँ, २५ चैत : नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकिएको छ । गभर्नर नियुक्तका लागि गठित सिफारिस समितिले नाम सिफारिस गर्न ढिलाई गरेपछि…

बिपी राजमार्ग चार खण्डमा पुनर्निर्माण हुने

 चैत २४, २०८१

बनेपा, २५ चैत : असोज दोस्रो साता रोसीखोलामा आएको बाढीका कारण पूर्ण रूपमा क्षति भएको बिपी राजमार्गको कटुन्जेदेखि बर्खेखोलासम्मको सडकलाई चार खण्डमा विभाजन गरेर पुनर्निर्माण गरिने भएको छ । बाढीबाट…

आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्छ: अध्यक्ष दाहाल

 चैत २३, २०८१

काठमाडौँ, २४ चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण…

ऐतिहासिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा दायित्व : राष्ट्रपति

 चैत २३, २०८१

पाटन (ललितपुर), २४ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताउनुभएको छ…

प्रधानमन्त्रीद्वारा रामनवमीको शुभकामना

 चैत २३, २०८१

काठमाडौँ, २४ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई रामनवमीको शुभकामना व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले रामनवमी र चैते दसैँको शुभकामना व्यक्त गर्नुभएको हो । “त्रेता युगमा…

चैत्र शुक्ल नवमी : देशभरका राम मन्दिरमा भक्तजनको भीड

 चैत २३, २०८१

काठमाडौँ, २४ चैत : रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित…

हराउँदै चैते दसैँ मेलाको मौलिकता

 चैत २२, २०८१

गलकोट (बागलुङ), २२ चैत : ‘चैते दसैँ मेलैमा, माया बस्यो ख्याल ख्यालैमा’ ‘बागलुङ बजार मेलैमा, झर्छ आँशु छुट्ने बेलैमा’ चैते दसैँको विषयलाई समेटेर गायक बिमराज क्षेत्री, टीका क्षत्री र र…

आगलागीका घटना बढ्दै, ३८ घटनामा तीनको मृत्यु

 चैत २२, २०८१

नवलपुर (नवलपरासी ब सू प), २३ चैत : यहाँ आगलागीका घटना बढ्दै गएका छन् । चालु आर्थिक वर्षको हालसम्म जिल्लामा ३८ वटा घटना भएका छन् । शुक्रबार मात्रै दिउँसो करिब…