देश

राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित

 असार २०, २०८२

काठमाडौँ, २० असार : राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएका छन् । सभाको आजको बैठकबाट आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित भएका हुन् । राष्ट्रियसभाले…

नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

 असार २०, २०८२

काठमाडौँ, २० असार : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले मात्रै चाहेर पनि भारतीय रुपैयाँ ५०० भन्दा माथिका बैंक नोट नेपालमा सञ्चालन गर्न नसकिने बताउनुभएको छ । अर्थ समितिको आजको…

दुई करोड ३१ लाखमा बन्यो झोलुङ्गे पुल

 असार १९, २०८२

म्याग्दी, १९ असारः धौलागिरि गाउँपालिका–३ मुना फलीयागाउँ र दर जोड्ने दरखोलामाथि रु दुई करोड ३१ लाख ३६ हजार ७५० को लागतमा ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ ।…

भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या चाँडै समाधान गर्छौं: मन्त्री अधिकारी

 असार १७, २०८२

काठमाडौँ, १७ असारः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि व्यवस्थापन र सहकारी समस्या समाधानका लागि पहल भइरहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत…

प्रादेशिक तथा क्षेत्रीय सन्तुलन मिलाएर बजेट तर्जुमा गरिएको छ : मन्त्री सुडी

 असार १७, २०८२

काठमाडौँ, १७ असार : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले जनताको प्रत्यक्ष दैनिकीसँग जोडिएको खानेपानी तथा सरसफाइजस्ता सेवा सबै नागरिकमा समन्यायिक तरिकाले पुर्‍याउन प्रादेशिक तथा क्षेत्रीय सन्तुलन मिलाएर…

इञ्जिनियरको क्षमता विकाससम्बन्धी तालिम सम्पन्न

 असार १७, २०८२

काठमाडौँ, १७ असारः भवन निर्माण तथा सहरी विकास विभाग, जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका), तथा स्टक्चरल इञ्जिनियर्स एसोसिएसन नेपालको संयुक्त आयोजनामा दुईदिने ‘भवन निर्माण कार्यविधि तथा विद्युतीय भवन अनुमति प्रणाली’…

प्रहरीका पाँच युनिटलाई विपद् उद्धार सामग्री हस्तान्तरण

 असार १७, २०८२

कञ्चनपुर, १७ असारः कृष्णपुर नगरपालिकाले विपद् व्यवस्थापनमा सघाउनका लागि प्रहरीलाई सोमबार विपद् उद्धार सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाभित्र रहेका प्रहरीका पाँच युनिटलाई नगरप्रमुख हेमराज ओझाले विपद् उद्धार सामग्री हस्तान्तरण…

हिल्सा–सिमिकोट सडकको सम्भाव्यता अध्ययन

 असार १६, २०८२

हुम्ला, १६ असारः चिनियाँ प्राविधिक टोलीले हिल्सा–सिमिकोट सडकको सम्भाव्यता अध्ययन गरेको छ । ल्हासाबाट हिल्सा नाका आएको उक्त टोलीले सडकको सम्भाव्यता अध्ययन गरेको हो । हिल्सा–सिमकोट सडक योजना कार्यालयका योजना…

शनिबार साँझदेखि भारी वर्षा, आवश्यक सतर्कता अपनाउन आग्रह

 असार १३, २०८२

काठमाडौँ, १३ असार : जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि लुम्बिनी प्रदेशसहितका पश्चिम नेपालका केही ठाउँमा भारीदेखि अतिभारी वर्षा हुने जनाएको छ । आज साँझ मनसुन विशेष मौसम बुलेटिन…

सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध सात उजुरी

 असार १२, २०८२

काठमाडौँ, १२ असारः सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवाई समितिमा सात उजुरी परेको छ । संसदीय सुनुवाइ समितिको आजको बैठकमा पाँच व्यक्ति केन्द्रित र दुईवटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी…