देश
ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य : राष्ट्रपति
काठमाडौँ, असोज १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ । ३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले…
दुर्गा पक्षको छैटौँ दिन कात्यायनीे देवीको पूजा आराधना गरिँदै
काठमाडौँ, असोज १५ : दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल…
दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
काठमाडौँ, असोज १४ : नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन…
बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
काठमाडौँ, असोज १२ : बडादशैँ एवं नवरात्रको तेस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको…
पारिवारिक पुनर्मिलनको पर्व बडादशैँ सुरु, पहिलो दिन घटस्थापना
काठमाडौँ, असोज १० : विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादशैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन…
नवरात्रको पहिलो दिन : घरघरमा घटस्थापनासहित जमरा राखिँदै
काठमाडौँ, असोज १० : नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् । घरको पूजा कोठा वा दसैँ…
५८ प्रतिशत महिला असुरक्षित गर्भपतन गराउन बाध्य
काठमाडौँ, असोज ९ : गर्भपतनले कानूनी मान्यता पाएको २० वर्षसम्म पनि अझै ५८ प्रतिशत महिला असुरक्षित गर्भपतन गराउन बाध्य छन् । आठौँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस २०७९ का अवसरमा…
सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई १० घातक रोगको उपचारलाई १० लाख
काठमाडौँ, असोज ६ : सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई १० घातक रोगको उपचारका लागि रु १० लाख उपचार खर्च उपलब्ध गराउने भएको छ । सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ को…
यस वर्ष दशैँका लागि काठमाडौंबाट बढी यात्रु बाहिरिने
काठमाडौं, असोज ६ : दशैँ, तिहार, छठलगायतका चाडपर्वका लागि काठमाडौं उपत्यकाबाट गत वर्षभन्दा बढी यात्रु बाहिरिने भएका छन् । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी खुलाइएको अग्रिम टिकट बिक्रीका आधारमा पनि…
दशैं मनाउन दैनिक तीन हजार नेपाली घर फर्किंदै
नेपालगञ्ज, असोज ५ : हिन्दुहरुको महान पर्व दशैँ नजिकिएसँगै भारतमा रोजगारी गर्न गएका सयौं नेपाली चाडपर्व मनाउन नेपाल फर्किन थालेका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली अहिले दशैं–तिहार…
लोकप्रिय
रवीन्द्र ढाँटको जितले दिएको आशा
भदौ १२, २०८३
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३
भोटेकोसीमा पुनः बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
भदौ १२, २०८३
आज जनैपूर्णिमा पर्व मनाइँदै
भदौ १२, २०८३
नेपालको विपत्तिपछि भारतद्वारा हिमनदी निगरानी तीव्र
भदौ १३, २०८३






