देश
उम्मेदवारलाई मतदाताको प्रश्न : बाँदर नियन्त्रण गर्ने योजना छन् ?
गलकोट, कात्तिक ५ : उम्मेदवारका चुनावी मुद्दा र जनताको माग अधिकांश मिल्दाजुल्दा हुन्छन् । चुनावको समयमा मतदाताको उम्मेदवारसँग अधिकांश माग भनेको शिक्षा, स्वास्थ्य, सडक तथा कृषिमा आधुनिकीकरणसँग जोडिएका सवाल हुन्छन्…
पेचिलो बन्दै जलवायु परिवर्तनबाट हुने हानिनोक्सानीको मुद्दा
काठमाडौँ, कात्तिक ५ : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७) मा जलवायु परिवर्तनबाट हुने हानि तथा नोक्सानीसम्बन्धी मुद्दा पेचिलो हुने देखिएको छ ।…
नेपालीको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु
काठमाडौँ, कात्तिक ५ : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु गरिँदै छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी…
शहरी गरिबी कम गर्ने गरी तीनै तहका सरकारले काम गर्नुपर्ने
काठमाडौँ, कात्तिक १ : तीव्ररूपमा शहरीकरण भएसँगै शहरी गरिबीको सङ्ख्या पनि बढिरहेकाले यो मुद्दालाई सम्बोधन गर्ने गरी तीनै तहका सरकारले काम गर्नुपर्नेमा जोड दिइएको छ । ‘समावेशी शहरबस्तीको आवश्यकता :…
विश्व बसोवास दिवस सोमबार मनाइँदै
काठमाडौँ, असोज ३० : ‘समावेशी शहरबस्तीको आवश्यकता स् सबैको साझा प्रतिबद्धता’ भन्ने नाराका साथ विश्व बसोवास दिवस, २०७९ विविध कार्यक्रम आयोजना गरी सोमबार बनाइनेभएको छ । शहरी विकास मन्त्रालयले गठन…
पुल नबन्दा जोखिमपूर्ण यात्रा गर्दै जनता
दैलेख, असोज २६ : दैलेखको भगवतीमाई गाउँपालिकामा पर्ने बालतडा खोलामा पुल नबन्दा स्थानीय जनता जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । पुल नहुँदा वर्षात्को समयमा काठको मुढा बिछ्याएर लाप्कोको सहायताले जनताले…
टीकाको चौथो दिन : नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्नेको लर्को
काठमाडौँ, असोज २२ : आश्विनशुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को लागेको देखिन्छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी…
झाडापखाला, हैंजा र डेंगुबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं, असोज २१ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले झाडापखाला, हैजा र डेंगुबाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले अविरल भइरहेको वर्षाले झाडापखाला, हैजा र डेंगुको खतरा बढेको…
पूर्वमा हल्का र पश्चिममा भारी वर्षा
काठमाडौँ, असोज २० : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पूर्वी भेगमा हल्का र पश्चिममा भारी वर्षा हुने भएको छ । महाशाखाका अनुसार गण्डकी र लुम्बिनीमा भारी वर्षा भइरहेको छ ।…
उत्थानका कुरा कागजमै सीमित महिलाको अवस्था उस्तै
बाजुरा, असोज २० : बाजुराका अधिकांश महिलाहरू गिट्टी कुटेर नै जीविकोपार्जन गर्दै आएका छन् । गाउँमा महिलाहरूका लागि सहज हुने कुनै कामहरू नमिलेपछि उनीहरू खोलाको किनारमा बसेर गिट्टी कुट्न बाध्य…
लोकप्रिय
रवीन्द्र ढाँटको जितले दिएको आशा
भदौ १२, २०८३
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३
भोटेकोसीमा पुनः बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
भदौ १२, २०८३
आज जनैपूर्णिमा पर्व मनाइँदै
भदौ १२, २०८३






