देश

ज्येष्ठ नागरिकप्रति परिवार र स्थानीय तहलाई उत्तरदायी बनाइएको छ : मन्त्री रेग्मी

 साउन १२, २०७९

काठमाडौँ, साउन १२ : महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ज्येष्ठ नागरिकप्रति परिवार र स्थानीय सरकारलाई उत्तरदायी बनाइएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन विधेयक,…

एसईईको नतिजा सार्वजनिक : यसरी हेर्न सकिन्छ नतिजा

 साउन ११, २०७९

भक्तपुर, साउन ११ : राष्ट्रिय परीक्षा बोर्डले आज अपराह्न माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले एसइई परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजना गरेको पत्रकार सम्मेलनमा…

जिफन्टको चारवर्षे अभियान : २० लाख श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने

 साउन १०, २०७९

काठमाडौँ, साउन १० : नेपाल ट्रेड यूनियन महासंघ ९जिफन्ट० ले आगामी चार वर्षभित्रमा २० लाख श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने लक्ष्यसहित देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।…

बङ्गलादेशमा पर्यटन प्रवद्र्धन गर्दै नेपालका फोटो पत्रकार

 साउन ०९, २०७९

काठमाडौं, साउन ९ : राष्ट्रिय फोटो पत्रकार समूह नेपालको रजत महोत्सवका अबसरमा मुलुकको पर्यटन प्रवद्र्धमा गर्ने उद्देश्यले आज बङ्लादेशको ढाकामा फोटो प्रदर्शनी गरिएको छ । समूहका अध्यक्ष तथा राससका फोटो…

विश्वका १६४ देशबाट आउँछन् नेपालमा मालसामान

 साउन ०९, २०७९

काठमाडौँ, साउन ९ : आर्थिक वर्ष २०७८-७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती…

आलेख सेवा : बढ्यो नयाँ स्वरुपका प्रकोपको जोखिम

 साउन ०९, २०७९

नारायण ढुङ्गाना, काठमाडौँ, साउन ९ : यस वर्षको मनसुनको शुरुआती चरण असार २ गते राति ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका-७ खेवाङमा भारी वर्षाका कारण पहिरो जाँदा दुई जनाले ज्यान गुमाए भने ७५…

सङ्कटमा प्राचीन सम्पदा

 साउन ०८, २०७९

–गोपालप्रसाद बराल, महोत्तरी, साउन ८ : महोत्तरीका प्राचीन सम्पदा संरक्षण नपाएर सङ्कट झेल्दैछन् । अहिलेको मधेस प्रदेशमा पर्ने प्राचीन मिथिला क्षेत्रका पवित्र मानिने यहाँका धार्मिक र पुरातात्विक महत्वका सम्पदा संरक्षण…

एक वर्षमा छ हजारले लिए राहदानी

 साउन ०८, २०७९

हेटौँडा, साउन ८ : मकवानपुर जिल्ला प्रशासन कार्यालयबाट एक वर्षको अवधिमा साढे छ हजारभन्दा बढी व्यक्तिले राहदानी लिएका छन् । आर्थिक वर्ष २०७८-७९ मा छ हजार ५३२ जनाले राहदानी लिएका…

नवलपुरमा ८५ प्रतिशत धान रोपाइ सम्पन्न

 साउन ०८, २०७९

कावासोती, साउन ८ : नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । साउनको पहिलो सातासम्ममा जिल्लामा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र…

कोरोना संक्रमण बढ्दो : भीडभाड र सावधानी अपनाउन मन्त्रालयको आग्रह

 साउन ०६, २०७९

काठमाडौँ, साउन ६ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भीडभाड नगर्न र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी…