देश

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

 माघ १३, २०७९

पर्वत, माघ १३ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । बिहीबार सङ्घ र प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उहाँले…

ऋषिमुनिको तपोभूमि हो नेपाल : मन्त्री पाण्डे

 माघ १२, २०७९

चितवन,माघ १२ : सहरी विकासमन्त्री विक्रम पाण्डेले नेपाल ऋषिमुनिहरूको तपोभूमि रहेको बताउनुभएको छ । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा आजदेखि नारायणी नदी किनारमा सुरु…

नेपाली सेनाले विदेशी सेनालाई हराएको आजको दिन

 माघ १०, २०७९

बागमती, माघ १० : आज माघ १० गते । आजभन्दा दुईसय ६० वर्षअघि आजकै दिन बङ्गाली नवाव मीर कासिमको फौजलाई पराजित गर्दै नेपालमा एउटा ठूलो उत्सव मनाइएको थियो । त्यसदिनको…

सदनलाई रचनात्मक र क्रियाशील बनाऔँ : नेता पौडेल

 माघ १०, २०७९

काठमाडौँ,माघ १० : नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले मुलुकका विद्यमान समस्या समाधान गर्न सरकार र संसद् सँगसँगै लैजानुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले सुशासन, आर्थिक अवस्था…

सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी सम्पन्न

 माघ ०९, २०७९

काठमाडौँ, माघ ९ : नेपाली सेनाद्वारा आयोजित चार दिवसीय फोटो तथा युनिट विशेष प्रदर्शनी आज सम्पन्न भएको छ । बलाध्यक्ष रथी सीताराम खड्काले जङ्गी अड्डामा एक समारोहमा सहभागी युनिटलाई कदरपत्र…

अपराधको चरित्रमा देखिने बहुआयामिक फेरबदलको सामना गर्नेगरी रणनीति बनाउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन

 माघ ०९, २०७९

काठमाडौँ, माघ ९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना र प्रविधिको विकासले मानव जीवनमा सकारात्मक प्रभाव मात्रै पारेको नभइ अपराधको चरित्रमा बहुआयामिक फेरबदल ल्याएको बताउनुभएको छ । । बाइसौँ…

पश्चिमी निम्‍न चापीय प्रणाली नेपाल प्रवेश गर्दै, आजदेखि पानी पर्ने सम्भावना

 माघ ०९, २०७९

काठमाडौँ, माघ ९ : आज साँझबाट नेपालको पश्चिमी क्षेत्रमा वर्षा सुरू हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाटै देशको सुदूरपश्चिम…

सोमबारदेखि देशभर वर्षा हुने

 माघ ०८, २०७९

काठमाडौँ, माघ ८ : मौसम विज्ञान विभागले आउँदो भोलि सोमबार रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौँ लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हिमाली भेगमा भने…

देशका लागि राजनीतिक स्थिरता आवश्यक : पूर्वराष्ट्रपति यादव

 माघ ०८, २०७९

भक्तपुर, माघ ८ : पूर्वराष्ट्रपति रामवरण यादवले नेपालमा धेरै क्रान्ति भए पनि देशको अझै राजनीतिक स्थिरता पाउन नसकेको बताउनुभएको छ । मीनकुमारी राणा प्रतिष्ठान बालकोटले आज भक्तपुरमा आयोजना गरेको पुरस्कार…

सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली : प्रधानमन्त्री

 माघ ०८, २०७९

काठमाडौँ, माघ ८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताउनुभएको छ । २८५९औँ सोनाम ल्होछार पर्वको उपलक्ष्यमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले…