चीन विशेष
नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण
काठमाडौँ, २७ भदौ : परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकार्य, जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढाउनुपर्ने…
चीनमा कार्गो जहाजमा आगो लाग्दा २० जनाको मृत्यु : चिनिया सञ्चारमाध्यम
बेइजिङ, २५ भदौ : चीनको एक बन्दरगाहमा रोकी राखिएको विदेशी ध्वजाबाहक कार्गो जहाजमा आगो लाग्दा कम्तीमा २० जनाको मृत्यु भएको र पाँच जना बेपत्ता भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।…
२२३ सेन्टिमिटर उचाइकी चीनकी झाङ जियु महिला बास्केटबल विश्वकपमा आकर्षणको केन्द्र
बेइजिङ, २२ भदौ : चीनकी किशोर बास्केटबल खेलाडी झाङ जियुको उचाइ २२३ सेन्टिमिटर (सात फिट चार इन्च) छ । महिला विश्वकपमा उनी आफ्ना अधिकांश प्रतिद्वन्द्वीभन्दा निकै अग्ली देखिन्छिन्, तर मैदानबाहिर…
‘खराब’ एनिमेसनले चीनमा तहल्का
बेइजिङ, ५ भदौ : कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक बनेको कम बजेटको चिनियाँ एनिमेटेड फिल्म ‘नियु लाइ’ अहिले त्यही कारण अप्रत्याशित हिट बनेको छ । फिल्म…
झु रोङ्जीको अन्त्येष्टि अघि चीनमा शोक
बेइजिङ, २ भदौ : चीनका पूर्वप्रधानमन्त्री झु रोङ्जीको निधनपछि उहाँको अन्त्येष्टि अघि मङ्गलबार बेइजिङका सरकारी भवन तथा तियानमेन स्क्वायरमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ । गत साता ९७ वर्षको उमेरमा…
चीनमा औषधीजन्य सामग्री उद्योग एक्स्पो, नेपाली जडीबुटीमा लगानीकर्तालाई स्वागत
लक्ष्मी लम्साल बेइजिङ, ३० साउन चीनले पहिलोपटक आयोजना गरेको औषधीजन्य सामग्री उद्योग एक्स्पो २०२६ मार्फत् नेपालले जडीबुटी क्षेत्रमा लगानी गर्नका लागि स्वागत गरेको छ । शुक्रबार चीनको युनान प्रान्तस्थित खुनमिङ…
नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार
काठमाडौँ, २९ साउन : परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पुनः दोहोर्याउनुभएको छ । उहाँले नेपाल र चीनबीचको…
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
बेइजिङ, २८ साउन : चीनलाई विश्व अर्थतन्त्रसँग थप गहिरो रूपमा जोड्दै तीव्र आर्थिक वृद्धिको आधार तयार पार्ने महत्त्वपूर्ण बजार सुधारका प्रमुख योजनाकार तथा पूर्वप्रधानमन्त्री झु रोङ्जीको ९७ वर्षको उमेरमा निधन…
चिनियाँ रकेट प्रक्षेपण असफल
बेइजिङ, २६ साउन : सञ्चार उपग्रह बोकेको चिनियाँ लङ मार्च–७ए रकेट प्रक्षेपणका क्रममा असफल भएको छ । सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार रकेटमा उडानका क्रममा ‘विसङ्गति’ देखिएपछि प्रक्षेपण असफल भएको…
चीनको कुन्मिङ्स्थित रासायनिक कारखानामा आगलागी हुँदा एक हजार बढी विस्थापित
कुनमिङ (चीन), २० साउन : दक्षिणपश्चिम चीनको युनान प्रान्तको राजधानी कुनमिङमा अवस्थित एक रासायनिक कारखानामा लागेको आगलागीका कारण यस क्षेत्रको वरपरको हावामा हानिकारक धुँवा फैलिएपछि यस क्षेत्रबाट एक हजार २००…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३






