खेलकुद

नेपाल भलिबल लिग : काठमाडौँ रेड्स प्लेअफमा, खप्तड जितविहीन

 भदौ २६, २०८३

काठमाडौँ, २६ भदौ : काठमाडौँ रेड्स नेपाल भलिबल लिग (एनभिएल) २०२६ को प्लेअफमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न खेलको नतिजासँगै काठमाडौँले प्लेअफमा स्थान बनाएको हो । काठमाडौँले अन्तिम खेलमा…

नेपाल भलिबल लिग : अन्नपूर्ण स्पाइकर किङ्ग्स फाइनलमा

 भदौ २५, २०८३

काठमाडौँ, २५ भदौ : अन्नपूर्ण स्पाइकर किङ्ग्स एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग (एनभीएल) को फाइनलमा प्रवेश गरेको छ । अन्नपूर्ण १२ अङ्कको स्पष्ट अग्रतासहित शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको…

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

 भदौ २५, २०८३

काठमाडौँ, २५ भदौ : युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न सेमिफाइनल खेलमा हङकङलाई तीन विकेटले हराउँदै युएई लगातार तेस्रोपटक फाइनलमा…

एभरेस्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता

 भदौ २४, २०८३

सोलुखुम्बु, २४ भदौ : ‘एभरेस्ट भ्यु ट्रेल रेस’ले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिकाले आयोजना गर्दै आएको उक्त रेसले मान्यता पाएको हो । पर्यटन प्रवर्द्धन, प्रकृति…

एसिसी प्रिमियर कप : ‘ब्याटिङमा नेपालको सङ्घर्ष जारी, निर्णायक खेलमा सफलताको आशा’

 भदौ २४, २०८३

काठमाडौँ, २४ भदौ : नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली लगातार तेस्रोपटक एसिसी प्रिमियर कपको सेमिफाइनल खेल्ने तयारीमा छ । नेपाल समूह ‘ए’ को विजेताको हैसियतमा सेमिफाइनलमा ओमानविरुद्ध प्रतिस्पर्धा गर्न लागेको…

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

 भदौ २४, २०८३

सर्लाही, २४ भदौ : उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका लागि सधैँको गलपासो बन्दै आएको छ । गत याममा उद्योगलाई उखु बेचेका किसान छ महिना भइसक्दासम्म पैसा…

एनभिएल पुरुष भलिबल : मधेसको पहिलो जित

 भदौ २३, २०८३

काठमाडौँ, २३ भदौ : राजधानीमा जारी नेपाल भलिबल लिग (एनभिएल) मा मधेस वारियर्सले खप्तड फाल्कन्सलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा…

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

 भदौ २३, २०८३

काठमाडौँ, २३ भदौ : मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ । जितको लागि हङकङले दिएको २६२ रनको…

२२३ सेन्टिमिटर उचाइकी चीनकी झाङ जियु महिला बास्केटबल विश्वकपमा आकर्षणको केन्द्र

 भदौ २२, २०८३

बेइजिङ, २२ भदौ : चीनकी किशोर बास्केटबल खेलाडी झाङ जियुको उचाइ २२३ सेन्टिमिटर (सात फिट चार इन्च) छ । महिला विश्वकपमा उनी आफ्ना अधिकांश प्रतिद्वन्द्वीभन्दा निकै अग्ली देखिन्छिन्, तर मैदानबाहिर…

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

 भदौ २१, २०८३

काठमाडौँ, २१ भदौ : नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न खेलमा कर्णाली शिवराज र अन्नपूर्ण स्पाइकर्स किङ्ग्स विजयी भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा…