खेलकुद
नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
काठमाडौँ, ३ असोज : जापानमा आयोजित बीसौँ संस्करणको एसियाली खेलकुदमा सहभागी हुने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज एसियाली खेलकुदमा सहभागी हुने…
बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी
काठमाडौँ, ३ असोज : बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु हुँदैछ । प्रतियोगिता ४ अक्टोवर (असोज १८ गते) सम्म आइची प्रिफेक्चर र नागोया सहरमा आयोजना हुन लागेको…
जेसिके फाइट नाइट : युकीले आज चिनियाँ फाइटरसँग प्रतिस्पर्धा गर्दै
काठमाडौँ, ३ असोज : नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले आज जेसिके फाइट नाइट-१२३ मा प्रतिस्पर्धा गर्दैछन् । उनले चीनको शान्सी प्रान्तको लुलियाङमा आयोजना हुने बान्टमवेट प्रतिस्पर्धामा घरेलु…
गोर्खा बक्सिङ च्याम्पियनसिप शनिबार हुँदै
काठमाडौँ, २ असोज : गोर्खा प्रमोसन्सको आयोजनामा गोर्खा बक्सिङ च्याम्पियनसिपको दोस्रो संस्करण शनिबार काठमाडौँमा आयोजना हुने भएको छ । प्रतियोगिताबारे आयोजकले आज यहाँ पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । ठमेलस्थित…
गोरखा ११ लाई एनआरएनए टी–१० क्रिकेटको उपाधि
लिस्बन, २ असोज : पोर्चुगलमा सम्पन्न युरोपस्तरीय ‘एनआरएनए टी–१० क्रिकेट प्रतियोगिता–२०२६’को उपाधि गोरखा ११ क्रिकेट क्लब पोर्चुगलले जितेको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलको आयोजनामा सान्तारेमस्थित क्रिकेट मैदानमा बिहीबार…
एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल
काठमाडौँ, १ असोज : फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै एन्फालाई स्वतन्त्र रूपमा सञ्चालन गर्ने वातावरण बनाउन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सरकारसँग आग्रह गरेको छ…
एसियाली खेलकुद : नेपाल जापानसँग खेल्दै
काठमाडौँ, ३१ भदौ : बीसौँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज आयोजक जापानविरुद्ध खेल्दैछ । नेपाल र जापानबीचको प्रतिस्पर्धा अपरान्ह ४ः०० बजेदेखि कोमाकीस्थित पार्क एरिनामा हुनेछ ।…
एसियाली खेलकुदका लागि नेपालको क्रिकेट टोली घोषणा
काठमाडौँ, २८ भदौ : जापानमा आगामी असोजमा हुने २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल ओलम्पिक कमिटीले आज दीपेन्द्रसिंह ऐरीको कप्तानीमा…
रिबाकिना अमेरिकी ओपन च्याम्पियन
न्यूयोर्क, २८ भदौ : एलिना रिबाकिनाले आइतबार एरिना साबालेन्कालाई तीन सेटमा ६–४, ५–७, ६–२ ले हराएर वर्षको अन्तिम ग्रान्डस्लाम अमेरिकी ओपनको महिला एकल उपाधि जित्नुभएको छ । अमेरिकी ओपन जितेपछि…
हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
डडेल्धुरा, २८ भदौ : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ । आज सम्पन्न फाइनल खेलमा हरिओम र निरजको जोडीले…
लोकप्रिय
विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानविरुद्ध खेल्दै
कार्तिक ०३, २०८३
मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन
कार्तिक ०२, २०८३
जुम्लामा मार्सीधान काट्ने चटारो
कार्तिक ०२, २०८३
दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए
कार्तिक ०२, २०८३






