खेलकुद
प्रधानमन्त्री कप क्रिकेट : प्रदेश एकद्वारा गण्डकीलाई १०३ रनको लक्ष्य
काठमाडौँ, माघ ५ : चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत मूलपानी क्रिकेट मैदानमा आज भइरहेको खेलमा प्रदेश नं १ ले गण्डकी प्रदेशलाई १०३ रनको लक्ष्य दिएको छ ।…
भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती
ब्रिस्बेन, माघ ५ : अस्ट्रेलिया र भारतबीचको चौथो तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाले भारतसामु जितका लागि ३२८ रनको कठिन चुनौती दिएको…
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सेनाको वर्चश्व
लहान, माघ ५ : सिरहाको गोलबजार नगरपालिकामा सञ्चालित १०औँ पुष्पलाल स्मृति राष्ट्रिय -याङ्किङ ब्याडमिन्टन प्रतियोगितामा नेपाल आर्मीको वर्चश्व रहेको छ । गोलबजार नगरपालिका र राष्ट्रिय ब्याडमिन्टन सङ्घको आयोजनामा गोलबजारस्थित कवर्डहलमा…
प्रहरी र एन्फाबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं, माघ ४ : नेपाल पुलिस स्कूल र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बीच ‘नेपाल पुलिस स्कूल फुटबल एकेडेमी’ स्थापनार्थ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा आज एक…
प्रधानमन्त्री कप क्रिकेट : वाग्मती र आर्मी विजयी
काठमाडौँ, माघ ४ : चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् । वाग्मतीले नेपाल पुलिस…
भीएस निकेतन र टिम रावतलाई बास्केटबलको उपाधि
काठमाडौ, माघ ३ : प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि भीएस निकेतन र टिम रावतले जितेका छन् । भीएस निकेतन गल्र्सतर्फ तथा टिम रावत ब्वाइजतर्फ च्याम्पियन…
गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो सातादेखि
काठमाडौं, माघ ३ : ‘वीर गणेशमान सिंह स्मृति वाग्मती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो सातादेखि सञ्चालन हुने भएको छ । नागार्जुन नगरपालिकाको विशेष सहयोगमा नागार्जुन बक्सिङ खेलकूद समितिको आयोजनामा…
प्रधानसेनापति ट्रफी खेलकूद सम्पन्न
काठमाडौं, माघ ३ : प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ सम्पन्न भएको छ । नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार विशेष समारोहबीच प्रतियोगिताको समापन गर्नुभयो । प्रतियोगितामा फुटबल, भलिबल,…
विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सको छलाङ
काठमाडौं, माघ ३ : विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मार्नुभएको छ । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिनुभएको छ ।…
प्रधानमन्त्री कप क्रिकेट : विनोदको शतकको मद्दतमा आर्मी विजयी
काठमाडौं, माघ २ : कप्तान विनोद भण्डारीले शतकीय पारी खेलेपछि नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि…
लोकप्रिय
विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानविरुद्ध खेल्दै
कार्तिक ०३, २०८३
मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन
कार्तिक ०२, २०८३
जुम्लामा मार्सीधान काट्ने चटारो
कार्तिक ०२, २०८३
दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए
कार्तिक ०२, २०८३






