खेलकुद
महिला लिग फुटबल : आर्मी र पुलिसले गोलरहित बराबरी खेले
काठमाडौँ, माघ ७ : राष्ट्रिय महिला फुटबल लिगको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका छन् । दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टिमले…
प्रधानमन्त्री कप : विभागीय टोली आर्मी र पुलिस विजयी
काठमाडौँ, माघ ७ : चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब आआफ्नो खेलमा विजयी भएका…
भेट्रान्स कप राष्ट्रिय फुटबल प्रतियोगिता
वाग्मती, माघ ७ : वाग्मती प्रदेशअन्तर्गत मकवानपुरको हेटौँडमा जारी भेट्रान्स कप राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत आज विभिन्न चार खेल भएका छन् । नकआउट चरणको पहिलो खेलमा बगरभाइ खलक पोखरा विजयी भएको…
महिला लिग फुटबलमा आज आर्मी र पुलिस भिड्ने
काठमाडौं, माघ ७ : राष्ट्रिय महिला लिग फुटबल आजदेखि शुरु हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल…
भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट : भारतको रोमाञ्चक जित
ब्रिस्बेन, माघ ६ : भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले रोमाञ्चक जित हासिल गरेको छ । यो जितसँगै भारतले चार टेस्टको शृंखला २–१ ले जितेको छ ।…
प्रधानमन्त्री कप क्रिकेट : कर्णाली र लुम्बिनी विजयी
काठमाडौं, माघ ६ : चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष क्रिकेटमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश आ–आफ्नो खेलमा विजयी भएका छन् । कर्णालीले गण्डकी प्रदेशलाई पाँच विकेटले तथा लुम्बिनीले प्रदेश–२ लाई…
प्रधानमन्त्री कप क्रिकेट : गण्डकीद्वारा कर्णालीसामु २०५ रनको लक्ष्य
काठमाडौं, माघ ६ : चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसामु २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ गर्दै…
ललितपुर फुटबल सङ्घका अध्यक्षको निलम्बन फुकुवा
काठमाडौं, माघ ६ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकुवा गरेको छ । आफ्नो १९औँ साधारणसभाको पूर्वसन्ध्यामा एन्फाले १० महिनापछि अध्यक्ष थापालाई…
सन्दीप बिग बासमा लगातार विकेटविहीन
काठमाडौं, माघ ५ : नेपाली खेलाडी सन्दीप लामिछाने अस्ट्रेलियामा जारी बिग बास लिगमा लगातार दोस्रो खेलमा पनि विकेटविहीन रहनुभएको छ । होबार्ट हुरिकेन्सबाट बिग बास लिग खेलिरहनुभएका लामिछाने आज पनि…
प्रधानमन्त्री कप क्रिकेट : वाग्मतीद्वारा सुदूरपश्चिम पराजित
काठमाडौं, माघ ५ : चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा वाग्मती प्रदेश विजयी भएको छ । वाग्मतीले सुदूरपश्चिम प्रदेशलाई १८१ रनले पराजित गरेको हो…
लोकप्रिय
विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानविरुद्ध खेल्दै
कार्तिक ०३, २०८३
मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन
कार्तिक ०२, २०८३
जुम्लामा मार्सीधान काट्ने चटारो
कार्तिक ०२, २०८३
दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए
कार्तिक ०२, २०८३






