खेलकुद

टी ट्वान्टी विश्वकपमा २० टोलि स्पर्धा गराउने आईसीसीको प्रस्ताब

 बैशाख ३१, २०७८

काठमाडौं, बैशाख ३१ : क्रिकेटको विश्वब्यापी पहुँच बढाउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले टी ट्वान्टी विश्वकप क्रिकेटमा २० टोलि सहभागी गराउनेबारे छलफल सुरु गरेको छ । यद्दपी सन् २०२१ मा भारतमा निर्धारित विश्वकप…

अन्तिम चारमा रहन सङ्घर्षरत लिभरपुलको म्यान्चेष्टर यूनाइटेडमाथि जित

 बैशाख ३१, २०७८

काठमाडौं, वैशाख ३१ : प्रिमियर लिगको अन्तिम चारमा स्थान बनाउन सङ्घर्षरत लिभरपुलले म्यान्चेष्टर यूनाइटेडलाई हराएको छ । अङ्क तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेष्टर यूनाइटेडमाथि लिभरपुलले पुनरागमन जित हात पारेको हो ।…

नेपाल सुपर लिगको फाइनलमा काठमाडौं र धनगढीबीचको स्पर्धा पक्का

 बैशाख ३१, २०७८

काठमाडौं, वैशाख ३१ : नेपाल सुपर लिग(एनएसएल)को उपाधिको लागि काठमाडौं रेजर्स र धनगढी एफसीबीचको भेट पक्का भएको छ । दोस्रो प्ले अफमा ललितपुर सिटी एफसीलाई ०–३ को फराकिलो तथा सहज जित…

रियल मड्रिडको ला लिगाको उपाधि जित्ने सम्भावना कायमै

 बैशाख ३१, २०७८

काठमाडौं, वैशाख ३१ : रियल मड्रिडले स्पेनिस ला लिगाको उपाधि जित्ने सम्भावनालाई बल पुग्ने गरी जित निकालेको छ । गए राति सम्पन्न ला लिगा अन्तगर्त ग्रनाडा विरुद्धको खेल रियल मड्रिड ४–१…

च्याम्पियन्स लिगको फाइनल खेल टर्कीबाट पोर्चुगल स-यो

 बैशाख ३०, २०७८

काठमाडौं, वैशाख ३० : च्याम्पियन्स लिग फुटबलको फाइनल खेल स्थल टर्कीको इस्तान्बुलबाट सरेको छ । यूरोपेली फुटबल संघले च्याम्पियन्स लिग फुटबलको फाइनल अब पोर्चुगलको पोर्टोमा हुने निर्णय गरेको छ ।…

फाइनलमा पुग्न ललितपुरले काठमाडौंको सामना गर्दै

 बैशाख ३०, २०७८

काठमाडौं, वैशाख ३० : नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिताको फाइनलमा पुग्न ललितपुर सिटी एफसीले काठमाडौं रेजर्सको सामना गर्ने भएको छ । एलिमिनेटरमा ललितपुरले बुटवल लुम्बिनीलाई हराएपछि फाइनलमा स्थान सुरक्षित…

एटलेटिको मड्रिड ला लिगाको उपाधि नजिक पुग्यो

 बैशाख ३०, २०७८

काठमाडौं, बैशाख ३० : एटलेटिको मड्रिड ला लिगाको उपाधि नजिक पुगेको छ । सन् २०१४ पछि पहिलोपटक एटलेटिको मड्रिड स्पेनिस घरेलु फुटबल लिग ला लिगाको उपाधि नजिक पुग्न सफल भएको हो…

बार्सिलोनाले ला लिगाको शीर्षस्थानमा उक्लिने अबसर गुमायो

 बैशाख ३०, २०७८

काठमाडौं, वैशाख २९ : स्पेनिस क्लब बार्सिलोना ला लिगाको शीर्षस्थानमा उक्लिने अवसर गुमाएको छ । खेलमा २–० को स्थितिमा रहेको बार्सिलोनाले अग्रतालाई जोगाउन नसक्दा लेभान्टेसँग ३–३ को बराबरीमा रोकियो । अङ्क…

म्यान्चेष्टर सिटीले नौ वर्षमा पाँचौं पटक प्रिमियर लिगको उपाधि उचाल्यो

 बैशाख ३०, २०७८

काठमाडौं, वैशाख २९ : म्यान्चेष्टर सिटीले पछिल्लो नौ वर्षमा पाँचौं पटक इंग्लिस प्रिमियर लिगको उपाधि उचालेको छ । प्रिमियर लिग अन्तर्गत गए राति अबेर सम्पन्न खेलमा म्यान्चेष्टर यूनाइटेड लेष्टर सिटीबाट पराजित…

राष्ट्रिय फुटसल स्थगित

 बैशाख ३०, २०७८

काठमाडौं, वैशाख २९ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय फुटसल लिग स्थगित गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बैठकले यसअघि नै समूहमा खेलाइने सबै खेल स्थगित गर्ने निर्णय बैशाख…