खेलकुद
टी ट्वान्टी विश्वकपका लागि अष्ट्रेलियाद्वारा सशक्त टोलिको घोषणा
काठमाडौं, भदौ ३ : अष्ट्रेलियाले आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटका लागि टोलि घोषणा गरेको छ । आरोन फिञ्चलाई कप्तानको जिम्मेवारी दिइएको छ । स्टिभ स्मिथले पुनरागमन गर्नुभएको छ । अष्ट्रेलियाले अधिकांश…
साफ च्याम्पियनसिप : नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्ने
काठमाडौँ, भदौ २ : दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) को १३औँ संस्करणमा नेपालले पहिलो खेल आयोजक माल्दिभ्ससँग खेल्ने भएको छ । नेपाल र माल्दिभ्सबीचको खेल आगामी असोज १५ गते…
जापानी ग्रान्ड प्रिक्स रद्द भयो
काठमाडौं, भदौ २ : यस संस्करणको जापानी ग्रान्ड प्रिक्स रद्द भएको छ । ग्रान्ड प्रिक्स ८ देखि १० अक्टोबरसम्मका लागि निर्धारण भएको थियो । जापानमा कोरोनाभाइरस सङ्क्रमित बढेपछि ग्रान्ड प्रिक्स रद्द…
अभिष्का गुणावद्र्धने ब्याटिङ प्रशिक्षक नियुक्त
काठमाडौं, भदौ २ : अभिष्का गुणावद्र्धने अफगान क्रिकेट टोलिका ब्याटिङ प्रशिक्षक नियुक्त हुनुभएको छ । उहाँलाई पाकिस्तान बिरुद्धको एकदिबसीय श्रृखंलाका लागि ब्याटिङ प्रशिक्षकको जिम्मेवारी दिइएको छ । अफगानिस्तान क्रिकेट बोर्डले ट्वीट…
एसियन कप छनोट : नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने
काठमाडौँ, भदौ १ : एसियाली फुटबल महासङ्घ (एएफसी) महिला एसियन कप, २०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार छनोटको समूह…
बन्द प्रशिक्षणबाट १० जना खेलाडी बाहिरिए
काठमाडौं, भदौ १ : राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले बन्द प्रशिक्षणमा रहेका खेलाडीको सङ्ख्या छोट्याउनुभएको छ । पछिल्लो पटक दश जना खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिएका छन् । अखिल नेपाल…
तीब्र गतिका बलर शेन बन्डलाई प्रशिक्षकको जिम्मेवारी
काठमाडौं, भदौ १ : न्युजिल्याण्डका तीब्र गतिका पूर्ब बलर शेन बन्ड प्रशिक्षकको भूमिकामा देखिनुहुने भएको छ । उहाँलाई न्युजिल्याण्ड क्रिकेट बोर्डले टी ट्वान्टी विश्वकप र भारतमा हुने टी ट्वान्टी श्रृखंलाका लागि…
बार्सिलोना एक अर्ब १५ करोड पाउन्ड ऋणमा
काठमाडौं, भदौ १ : अध्यक्ष जोआन लर्पोटाले बार्सिलोना एक अर्ब १५ करोड पाउन्ड ऋणमा रहेको बताउनुभएको छ । बार्सिलोनाको ऋण अत्यन्तै चिन्ताजनक रहेको उहाँले बताउनुभयो । क्लबले दिने भुक्तानी हाल…
टी ट्वान्टी विश्वकपको खेल तालिका सार्वजनिक
काठमाडौं, भदौ १ : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले टी ट्वान्टी विश्वकप क्रिकेट अगामी अक्टोबर १७(असोज ३१ गते) देखि सुरु हुने गरी तालिका सार्वजनिक गरेको छ । यूएईमा सुरु हुने प्रतियोगिता कात्र्तिक २८…
नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने
काठमाडौँ, साउन ३२ : नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले अगामी भदौ २० र २३ गते ओमानमा पपुवा…
लोकप्रिय
बाढीपीडितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि
कार्तिक ०७, २०८३
यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे
कार्तिक ०५, २०८३
आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
कार्तिक ०६, २०८३
फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन गरिने
कार्तिक ०८, २०८३






